माले अधिवेशन वैशाख १२ गते

January 19th, 2009

एचकेनेपाल डट कम संवाददाता-
नेकपा (माले)को पोलिटब्युरोको आज सम्पन्न बैठकले आगामी वैशाख १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा पार्टीको पाँचौँ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी महासचिव सीपी मनौलीको संयोकजत्वमा १५१ सदस्यीय पाँचौँ राष्ट्रिय सम्मेलन मूल आयोजक कमिटी गठन गरेको छ ।

बैठकले पत्रकार उमा सिंहको नृसंशतापूर्वक भएको हत्याको भर्त्सना गर्दै हत्याराको यथाशीघ्र खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

बैठकले पोलिटब्युरो सदस्य नारायणप्रसाद आचार्यलाई पार्टी प्रवक्ताका रुपमा तोकिएको पार्टीले जनाएको छ ।

Recent Videos:

Popularity: 15%

Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in January, 2009

Most Popular Posts

More news....