जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्यक्षद्वारा राजीनामा
March 26th, 2009
एचकेनेपाल डट कम संवाददाता-
जन सम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टर गठनपछि सकृय रुपमा उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका च्याप्टरका उपाध्यक्ष रामचन्द्र रेग्मीले असन्तुष्टिको कारण देखाएर अन्तत राजीनामा दिएका छन्।
अमेरिकामा खुल्लमखुल्ला आन्तरिक विभाजन भएर लडेको कांग्रेसको न्युयोर्क च्याप्टरभित्र व्यापक असन्तुष्टको लहर पैदा भएको छ। त्यस अगाडि पनि जन सम्पर्क समिति न्युयोर्क च्याप्टरबाट अर्का उपाध्यक्ष पेम्बा शेर्पाले राजीनामा दिइसकेका छन्।
संगठनको कमजोरी बजारमा निस्कने त्रासको कारण रेग्मीको राजीनामा भने स्वीकृत नगरिएको बुझिएको छ।
Recent Videos:
Popularity: 18%
Entry Filed under: News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed