गगन आस्थाका बन्दी
July 31st, 2005
कान्तिपुर, काठमाडौं, साउन १५।
विद्यार्थी नेता गगन थापालाई एमनेस्टी इन्टरनेसनलले आस्थाको बन्दी घोषणा गरेको छ ।
एमनेस्टीले शनिबार विज्ञप्ति जारी गरी थापा, नेविसंघ उपाध्यक्ष प्रदीप पौडेल, अखिलका महासचिव ठाकुर गैरेलगायतका सबै बन्दी विद्यार्थी नेतालाई तत्काल बिनासर्त रिहा गर्न आग्रह पनि गरेको छ ।
Popularity: 14%
Entry Filed under: देश/ विदेश, News

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment
Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Trackback this post | Subscribe to the comments via RSS Feed