मन्त्रीको घरमा बम पड‍कियो

March 26th, 2006

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
शान्ति सुरक्षाको स्थिति मजबुत भएको दावी सरकारले गर्दैगर्दा शनिबार राति शाही सरकारका एक सहायक मन्त्रीको घरमा बम पडकिएको छ।

सामान्य प्रशासन सहायक मन्त्री तोरणबहादुर गुरुङको घरमा राति ८ बजेतिर बम पडकिएको थियो। विस्फोटबाट कोही हताहत नभए पनि त्यहाँ राखिएको गाडीमा भने केही क्षति पुगेको छ।

मन्त्री गुरुङ स-परिवार पुल्चोकस्थित मन्त्री निवासमा बस्ने गर्नुहुन्छ।

Popularity: 17%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. RAVI  |  March 26th, 2006 at 1:18 pm

    Mantri nai padkinu parne ghar po padkiyechha.Tara kehi chhaina aba padkela ni….

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2006

Most Popular Posts

More news....