नेपालकै सर्वाधिक महंगा खेलाडी अनिल गुरूङ

November 3rd, 2009

नेपालकै सर्वाधिक महंगा खेलाडी अनिल गुरूङ
धन बस्नेत र सुदर्शन रञ्जित, पोखरा/एचकेनेपाल डट कम, नोभेम्बर ३-
युवा राष्ट्रिय स्ट्राइकर अनिल गुरुङ नेपालकै सर्वाधिक महंगा फुटबल खेलाडी बनेका छन्। भारतीय प्रथम डिभिजनको आइलिग खेल्ने सिलोङ लाजोङ फुटबल क्लबले अनिल गुरुङलाई ६३ लाख रुपैयाँमा तीन वर्षको लागि अनुबन्धन गरेपछि नेपालकै इतिहासमा उनी सर्वाधिक महंगा खेलाडी बनेका हुन्। नेपालको इतिहासमा नेपाली खेलाडी यति ठूलो धनराशिमा अनुबन्धन भएको यो पहिलो अवसर हो।

भर्खरै इग्ल्याण्डको व्यवसायिक फुटबल क्लब वोकिङबाट व्यवासियक फुटबलको लागि ट्रायलम्याच खेलेर फर्किएका फुटबलर अनिलले सिलोङमा १५ दिने प्रशिक्षण पश्चाश्त तीन वर्षका लागि उक्त क्लबमा आवद्ध भएका हुन्। अनिललाई आइलिग खेल्ने अवसर भने कालिम्पोङ निवासी कलकत्तामा कार्यरत सौरभ राईले मिलाईदिएका हुन्। सिक्कममा भएको गर्भनर्स गोल्डकपमा अनिलले देखाएको उत्कृष्ट प्रदर्शनको आधारमा राईले उक्त क्लबमा अनुबन्धनको लागि अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठसित सम्पर्क गरेका थिए। प्रवक्ता श्रेष्ठले उक्त क्लब आइलिग खेल्न पठाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अनिलसँगै सिलोङ गएका गोल नेपाल डटकमका प्रवन्ध निर्देशक एवं खेलकुद पत्रकार विक्रम थापाको उपस्थितिमा सम्झौता भएको थियो।

तीन वर्षका लागि अनुबन्धन भएका अनिलले क्लबबाट पहिलो वर्ष १३ लाख नेपाली रूपैयाँ पाउने छन्। दोस्रो वर्ष २० लाख र तेस्रो वर्ष ३० लाख नेपाली रुपैयाँ पाउने सम्झौता गरिएको छ।

पोखराको सहारा एकेडेमीको उत्पादन अनिलले २०६१ देखि व्यवसायिक फुटबल शुरुवात गरेका अनिलले ए डिभिजन क्लब विग्रेड व्वाइजबाट खेलेका थिए। व्वाइजपछि उनी थ्रीस्टार,मनाङ मर्स्याङदी हुदैं हाल एनआरटीसँग आवद्ध थिए।
पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………………..

तीन महिने बेलायती अनुभव सुनाए अनिलले
धन बस्नेत, पोखरा/एचकेनेपाल डट कम -
‘शुरुमा त मलाई खेलाडी भनेर पत्याउँदै पत्याएनन्।’ तीन महिनाको बेलायत बसाईपछि पोखरा फर्किएका नेपाली फुटबलका राष्ट्रिय स्ट्राइकर अनिल गुरुङले पत्रकारसित आफनो पहिलो अनुभव सुनाउँदै भने-’पछि कागजपत्र, पत्रपत्रिकाको कटिङ र वेभसाइड हेरेरपछि मात्रै खेल्ने अवसर दिए।’
गत असार १० गते बेलायतको वकिङ फुटबल क्लबका लागि व्यवसायिक फुटबल खेल्न गएका अनिल तीन महिनाको बसाईपछि असोज तेस्रो साता पोखरा फर्किएका हुन्। मलिन अनुहार लिएर खेलकुद पत्रकार मन्च कास्कीसित उपस्थित अनिलले आफुलाई भाग्यमानी र अभागी दुवै भएको अभिव्यक्ति दिए।

सहारा फुटबल क्लब युकेको सक्रियतामा बेलायतको वकिङ क्लबमा फुटबल खेल्ने मौका पाएका अनिलले एन्फाको नो अब्जेक्सन लेटर नहुदाँ र्फकनु परेको दुखेसो पत्रकार समक्ष सुनाए। ‘नो अब्जेक्सन लेटर भएको भएँ सायद ६ महिना क्लबमा बसेर फुटबल खेल्ने अवसर पाउने थिएँ। ‘ उनले भने-’तर लेटर नहुदाँ तीन महिनामै फर्कन बाध्य भएँ।’

उनको भनाई अनुसार लेटर भएको अवस्थामा उनले भिसा अवधि ६ महिनासम्म खेल्ने अवसर पाउने थिए। तर एन्फाले समयमै लेटर नपठाउँदा तीन महिनामै स्वदेश फर्कनु परेको दुखेसो व्यक्त गरे। बेलायती फुटबल सम्बन्धी खेल शैली र अनुभव सँगालेर पोखरा आएका उनी सागको तयारीमा जुट्ने बताए। ‘सागको तयारीमा जुटेको छु।’ उनले भने-’अवसर पाए फेरी विदेश जाने छु।’ उनले वकिङ क्लबमा रहेर खेल्दा टिम मेनेजर एवं पूर्व मेनचेष्टर युनाइटेडका खेलाडी ग्राहम वेकरले कागजपत्र मिलाएर आए पुनः क्लबमा अवसर दिने आश्वासन दिएको जानकारी दिए।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा एचकेनेपाल डट कम

उनको अनुभवमा बेलायती फुटबल फिजिकल फिटनेसमा बढी सजग छ। ‘फिजिकल फिटनेस विना फुटबल खेल्न सम्भव छैन्।’ उनले आफनो अनुभव सुनाउँदै भने-’टेक्निकल पक्षलाई पनि उत्तिकै महत्व दिने गरेका छन्।’ तीनमहिनामा दुइ महिना फिजिकल फिटनेसमै विताएका अनिलले क्लबका लागि एकमहिना मैदानमा उत्रिएका थिए।

क्लबबाट ६ खेल खेलेका अनिलले ४ गोल आफनो नाममा लेखाउन सफल भएका थिए। बेलायतमा खेल्ने पहिलो नेपाली फुटबलर बनेर इतिहास बनाएका अनिलले खेलाडीलाई सुविधा र सहुलियत दिने बताए। ‘नेपालमा खेलकुदको लागि सुविधा र सहुलियत तथा खेलकुदको लागि आवश्कय पूर्वाधार समेत छैन्।’ उनले आफनो अनुभव विस्तारमा सुनाए-’नेपालमा खेलाडीलाई हेने दृष्टिकोण समेत सकारात्मक हुन सकेको छैन्।’

उनले प्रशिक्षण विना मैदानमा उत्रिने नपाउने बताए। ‘हाम्रोमा प्रतियोगिता अघिमात्रै खेलाडी छनोट गरी सहभागि जनाइन्छ।’ उनले भने-’तर बेलायतमा सम्पूर्ण परीक्षण गरेपछि मात्रै टोलीमा समावेश गरिन्छ।’ अनिल पर्यटक भिसाबाट बेलायत गएका थिए।

पोखराबाट धन बस्नेत
पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………………..

न्युज अपडेटः बेलायतबाट फुटबल खेलाडी अनिल फर्कदै
एचकेनेपाल डट कम, सेप्टेम्बर २०-
बेलायतमा भाग्य परीक्षा दिदै गरेका नेपाली फुटबल खेलाडी अनिल गुरूङ फर्किनु पर्ने भएको छ। एन्फाले आवश्यक कागजात ( नो अब्जेक्सन लेटर) नपठाएको कारण उनी बेलायतमा खेल्न नपाएका हुन्।

अनिल केही समयअघि बेलायतको वकिङ क्लवको रिजर्भ टिममा छनौट भएपनि नो अब्जेक्सन लेटर नपाएपछि उनी फर्किन लागेका हुन्।

बेलायतबाट अनिलले सहारासँग ‘नो अब्जेक्सन लेटर’ मगाएका थिए। अनिलको आग्रहपछि सहाराले एन्फालाई तीन साताअघि अनिल आवद्ध एनआरटी क्लव मार्फत उक्त लेटर पठाईदिन आग्रह समेत गरेको थियो। तरपनि एन्फाले ‘नो अब्जेक्सन लेटर’ पठाईदिएको छैन।

सहाराका सदस्य सुदर्शन रञ्जितले भने-’यदि एन्फाले उक्त कागजात पठाइदिएको भए अनिलले रिजर्भ टिममा बसेर खेल्न पाउँथे।’ सहाराले एन्फालाई नो अब्जेक्सन लेटर पठाईदिन पहिलो पटक तीन सातअघि अनुरोध गर्दा आलेटाले जवाफ दिएको रञ्जितले जानकारी दिए।

एन्फाले उक्त लेटर पठाउदै नपठाएपनि पठाएको दावी गरेको समाचार प्रकाशमा आएपछि मात्र यसबारेमा सोधनी भएको थियो। सहाराका पदाधिकारीले एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठसँग नो अब्जेक्सन लेटरको बारेमा जानकारी लिँदा श्रेष्ठले उक्त चिठ्ठी नपठाएको बताएका छन्। ‘केही संचारमाध्ययममा समाचार आएपछि हामीले सोधखोज गर्दा एन्फाका प्रवक्ता श्रेष्ठले नो अब्जेक्सन लेटर नपठाएको जानकारी दिए’ रञ्जितले भने।

खेल्न नपाएका अनिल आगामी अक्टुबरको पहिलो साता नेपाल फर्किदैछन्। अनिलको ६ महिने अवधिको भिषाम्याद सकिएकोले नेपाल फर्किनु परेको हो। ‘एन्फासँग नो अब्जेक्सन लेटरको मात्र कुरा भएको हो’ रञ्जितले भने-आईटिसीको बारेमा हामीले कुनै कुरा उठाएका छैनौ।’

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………………..
न्युज अफडेटः बेलायतमा अनिल गुरूङको ट्रायल खेल जारी
एचकेनेपाल डट कम, जुलाई २५-
बेलायतको वकिङ क्लव पुगेका अनिल गुरूङले शुक्रवारको प्रतिस्पर्धामा दुई गोल गर्दै वकिङलाई ४-२ ले जिताए। किङफिल्डमा मेबुरी स्पोर्टस क्लब विरुद्ध भएको खेलमा अनिलले ४३ र ६९ औं मिनेटमा गोल गरेका थिए। अनिल अघिल्ला तीन खेलमा बेन्चमै बसेर विताएका थिए। तीनै खेलमा भने वकिङ पराजित भएको थियो। वकिङको छैटौं खेलमा अनिलले पहिलो रोजाईबाटै मैदानमा छिरेका थिए।

निर्धारित ९० मिनेट पुरै मैदानमा छाएका अनिलको प्रदर्शनले नेपाली प्रंशसकको वाहवाही लुटेका थिए। नेपाली स्ट्राइकर अनिलले सहकर्मी एलड्रिजको पासमा खेलको ४३ औं मिनेटमा व्यक्तिगत गोल गर्दै टोलीलाई अग्रता दिलाउन सफल बने। उनको गोलसंगै पहिलो हाफ २-१ कोस्थितिमा टुंगिएको थियो।

होचा कदका तर निकै फुर्तिला अनिलले वकिङको लागि दोस्रो गोल खेलको ६९ औं मिनेट गर्दै अग्रतालाई तेब्बर बनाए। अनिलले पोष्ट नजिकै दायांकुना च्याप्दै हेडिङ गरेको बलले सही दिशा लिदां वकिङको जित सुनिश्चितको संकेत देखिएको थियो।
यसअघि अनिलले वकिङबाट दुइ खेल खेलेका थिए। उदघाटन खेलमा अनिलले स्कोरिङ गरेपनि वकिङ २-१ को स्थितिले पराजय भएको थियो। अघिल्ला दुइ खेल उनले दोस्रो हाफमा मात्रै मैदान प्रवेश गर्ने मौका पाएका थिए।

फुटबलमा आफनो भाग्य खोज्न बेलायतको वकिङ पुगेका अनिलले मैदानमा १० नम्बरको जर्सीमा देखा पर्दै आएका छन्। वकिङका मेनेजर तथा म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी ग्राहमले उनको प्रदर्शनबाट खुशी हुदैं १० नम्बरको जर्सी लगाउन अवसर दिएका हुन्। बेलायतमा फुटबल खेल्दै आएका अनिललाई आवासिय भिसाको समस्या देखिने संकेत देखिएको छ।

पर्यटक भिसामा ६ महिनाको लागि वकिङ पुगेका अनिलले बेलायतको भिसा सम्बन्धी नियममा प्रिमियर लिग, च्याम्पियन्स लिग, पहिलो डिभिजन र दोस्रो डिभिजन तथा फिता बरियतामा ६० औं स्थानभन्दा माथि रहेको फुटबलरलाई भिसा दिने प्रावधान छ। वकिङ क्लब ‘ननलिग’ क्लब भएकोले उक्त समस्या देखिएको पोखरास्थित सहारा क्लबका सुदर्शन रन्जितले जानकारी दिए।

पाठकको शुभकामना सन्देशः
……………………………………………………………………..

खेलकुदः बेलायतमा अनिल गुरूङको भाग्य परीक्षा
एचकेनेपाल डट कम, जुलाई १५-
बेलायतको वकिङ क्लबबाट ट्रायल खेलमा आफ्ना उत्कृष्टता प्रदर्शन गरिसकेका नेपाली स्ट्राइकर अनिल गुरूङको भाग्य परीक्षा बुधवार हुने भएको छ। विश्वकै चर्चित क्लब वकिङ र चेल्सी क्लबको छनौटका लागि गुरूङ केही दिनअघि बेलायत पुगेका हुन्।

लण्डनबासी नेपालीहरूले अनिल गुरूङलाई शुभकामना दिई हौसला बढाइदिन नेपाल र विश्वभर छरिएका समस्त नेपालीलाई आग्रह गरेका छन्।

क्लवमा छनौटका लागि नेपाली खेलाडी गुरूङको खेल कौशलका साथै उनका लोकप्रियताको जाँचसमेत गरिने हुंदा उनका समर्थक कति छन् भन्न देखाउन उनको इमेलमा मेल तथा शुभकामना सन्देश पठाउन लण्डनबासी नेपालीहरूले आग्रह गरेका हुन्।

नेपाली खेलाडी गुरूङको हौसला र सफलताका शुभकामना सन्देश दिन चाहने पाठकले सिधै अनिल गुरूङको इमेल anil.gurung@live.co.uk मा पठाउन सकिने छ।

पाठकको शुभकामना सन्देशः

……………………………………………………………………..

बेलायतमा अनिलको उत्कृष्ट खेल प्रदर्शन
संवाददाता, पोखरा/ एचकेनेपाल डट कम, जुलाइ ९-
नेपाली स्ट्राइकर अनिल गुरुङले बेलायतको वकिङ क्लबमा उत्कृष्ट प्रदर्शन गरेका छन्। मंगलबार मात्रै भएको पहिलो ट्रायल म्याच खेल्ने क्रममा उनले उत्कृष्ट प्रदर्शनलाई दोहोर्‍याउंदै बेलायती भूमिमा महत्वपूर्ण गोल गर्दै आफनो खेल कौशल प्रस्तुत गरे।

झण्डै दुइसाता अघि बेलायतको वकिङ क्लब पुगेका अनिलले मंगलबार मात्रै वकिङ क्लबको तर्फबाट ट्रायल म्याच खेलेका थिए। निकोलस स्कुल मेस्थामको खेलमैदानमा वकिङले मेस्थाम फुटबल क्लबविरुद्ध खेलेको थियो।

पहिलो हाफ बेन्चमै बसेर विताएका अनिलले दोस्रो हाफमा मात्रै मैदान प्रवेशको मौका पाएका थिए। दोस्रो हाफको १३ औं मिनेटमा जुझारु प्रदर्शन गरेका अनिलले महत्वपूर्ण गोल गरेको सहारा एफसी युकेका सदस्य भुपेन्द्र गुरुङले इमेल मार्फत जानकारी दिए। बेलायती क्लबस्तरमा नेपाली खेलाडीले गरेको यो पहिलो गोल हो। वकिङ मेस्थामसित २-१ ले पराजित भएको थियो। मेस्थामले दुवै गोल पहिलो हाफमा गरेको थियो।

पोखराको सहारा क्लबको एकेडेमीबाट पोखराको फुटबल मैदानमा उदाएका थिए। एकेडेमीबाट फुटबलमा डेब्यु गरेका अनिल जिल्ला, राष्ट्रिय लिग खेल्दै राष्ट्रिय स्ट्राइकरको रुपमा आफूलाई उभ्याएका थिए। कास्की वर्ष खेलाडी र एलजीको लोकप्रिय खेलाडीको पुरस्कारसमेत पाएका अनिल बेलायतमा विभिन्न देशका खेलाडीहरुसंगै वकिङ क्लबको लागि अन्तिम छनोट हुन हरप्रयासमा जुटेको गुरुङले बताए।

पाठकको शुभकामना सन्देशः
……………………………………………………….

बेलायतमा भाग्य परीक्षा दिंदै फुटबल खेलाडी अनिल गुरूङ
घन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, जुलाई २-
बेलायतमा आफनो भाग्यको परीक्षा दिदैं गरेका नेपाली राष्ट्रिय स्ट्राइकर अनिल गुरुङले पहिलो चरण सहज रुपमा पार गरेका छन्। फुटबलमै आफनो भाग्य चम्काउन दुई साता अघिमात्रै बेलायतको वकिङ क्लबमा ट्रयाल दिएका अनिल पाँचौ नम्बरमा छनोट हुदैं अगाडि बढेका छन्।

पहिलो चरणमा ३० जनामा छनोट गर्दै १८ लिएको थियो। १८ जनापछि फेरी लिइएको ट्रायलमा अनिल पाँचौ नम्बरमा छनोट भएका छन्। अनिल ११ जनाभित्र छनोट भएका छन्। वकिङ क्लबले ३ देखि ५ जना छनोट गर्ने जनाएको छ। विलिङ्क टेष्टमा सातजना बाहिरिएका छन्। टेष्टमा १३ लेबल गर्ने पहिलो स्थानमा आएको थियो भने अनिलले ११ दशमलव २ लेबलमा पूरा गर्दै पाँचौ स्थानमा आएका थिए। दशौं लेबलभन्दा कममा पुरा गरे छनोट नहुने सहारा एफसी युकेले जनाएको छ। एकैदिन दुइपटक भिन्न भिन्नै ट्रायल दिएका अनिलको भाग्यको फैसला आउँदो एकसाताभित्र हुने सहारा एफसी युकेका सचिव रामचन्द्र गुरुङले जानकारी दिए।

दुइपटकको ट्रेनिङबाट मेनेजर ग्राहम बेकेर अनिलको खेलबाट प्रभावित भएको युकेले जनाएको छ। अनिलले विलिङ्क टेष्ट दिएका थिए। बिहीबार अनिलले फिटनेस ट्रायल दिएका थिए। सहारा एफसी युकेका सदस्य भूपेन्द्र गुरुङका अनुसार फिटनेसले अन्य भन्दा महत्वपूर्ण राख्छ। व्यवसायिक फुटबलको लागि बेलायत पुगेका अनिललाई सहारा एफसी युकेले स्वागत तथा सम्मान समेत गरेको थियो। स्वागत कार्यक्रममा बेलायतमा बस्ने नेपाली खेलाडीहरु, सहारा एफसी युकेका अध्यक्ष नविन गुरुङ, सचिव रामचन्द्र गुरुङ, कोषाध्यक्ष दिलिप गुरुङ, मुछेन्द्र गुरुङ, तमुधि युकेका सस्थापक अध्यक्ष तथा सहार एफसी युकेका सल्लाहकार मीन गुरुङ लगायतमा पदाधिकारीहरु उपस्थिति थिए।


अनिल बेलायतको वकिङ क्लबमा ट्रयाल दिन प्रशिक्षण गर्दै (तस्वीरमा वायाँबाट तेश्रो)।

सहारा एफसी युकेका पदाधिकारी तथा खेलाडीहरुद्वारा अनिललाई स्वागत गरी सामूहिक तस्वीर खिचाउँदै। तस्वीरः भुपेन्द्र गुरुङ

पाठकको शुभकामना सन्देशः

……………………………………………………………………………..

फुटबल खेलाडी अनिल गुरुङ चेल्सी क्लवको परीक्षण खेलमा खेल्ने
दिननाथ बराल, पोखरा /एचकेनेपाल डट कम, जुन १८ -
नेपालकै चर्चित तथा महङ्गा फुटबल खेलाडी अनिल गुरुङ विश्वकै चर्चित क्लब वकिङग् र चेल्सी क्लबको छनौटमा बेलायत जाने भएका छन्।

पोखराको सहारा क्लब र सहारा फुटबल क्लब बेलायतको संयुक्त पहलमा अनिल नेपालबाट पहिलो पटक छनौटमा जान लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। यही असार १० गते वेलायत जाने अनिलले असार १७ गते छनौटको लागि आफ्नो खेल प्रदर्शन गर्नेभएका छन्। छनौट चरणको परीक्षणमा यदी छनौट भएमा अनिल वेलायतबाट फुटवल खेल्ने अवसर पाउने छन् भने यदी छनौट नभएमा नेपाल फर्किने छन्।

तस्वीरः सुदर्शन रञ्जित, पोखरा एचकेनेपाल डट कम।

सहारा क्लवका उपाध्यक्ष केशवराज बरालको अध्यक्षतामा आज आयोजित पत्रकार सम्मेलनमा सहारा युकेका कोषाध्यक्ष दिलिप कुमार गुरुङ, सचिब केशव बहादुर थापा लगायतले अनिल छनौट चरणमा खेल्न पाउनु नेपालकै गौरव भएको भन्दै छनौटमा पर्नको लागि सफलताको शुभ कामना व्यक्त गर्नुभएको थियो।

उसो त भारतको आईलिगका लागि लाजुङ स्पोर्टस् क्लवले अनिललाई क्लवमा लैजानको लागि प्रस्ताव पनि गरेको छ। सन् २००७ मा भारतको सिक्किममा भएको गर्भनर गोल्ड कप फुटवल प्रतियोगितामा अनिलको खेल कौशल देखेर उनलाई प्रस्ताव आएको एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताउनु भयो।

सहारा क्लबद्वारा संचालित एकेडेमिबाट उत्पादन भएका अनिलले नेपालको ए डिभिजनका व्रि्रेड वाईज, थ्री स्टार, मनाङ मर्स्याङदी, एनआरटिबाट खेलि सकेका छन्। २०६५ सालमा अनिलले नेपालकै महङगा खेलाडीको रुपमा एनआरटीबाट मासिक २६ हजार रुपैया पाएका थिए। राष्ट्रिय दुइ दर्जन भन्दा बढी तथा अन्तर्राष्ट्रिय १० वटा फुटबल प्रतियोगितामा सहभागी जनाएका अनिलले अन्तर्राष्ट्रियमा ५ गोल र राष्ट्रिय प्रतियोगितामा करीब ४५ भन्दा बढी गोल गर्न सफल भएका छन्। २०६३ सालमा सम्पन्न भएको एडिभिजन लिगमा अनिलले ३२ गोल गर्दै हाईस्कोररको उपाधि सहित मोटरसाईकल प्राप्त गर्न सफल भएका थिए। यस बर्ष वैशाखदेखि हालसम्म अनिलले जन्मस्थल पोखरामै बिताउदै आएका छन्।

उनले बिहान नियमित प्रशिक्षणमा गर्दछन्। नेपालमा विगत ३ बषैदेखि लिग नहुदा यसरी विश्वको चर्चित क्लबले आफूलाई छनौटमा सहभागी गराउन पाउदा अनिले खुसि ब्यक्त गर्दै छनौट भए पनि नभए पनि नेपालमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि फुटबल प्रतियोगितामा सहभागिता जनाउने बताएका छन्। सहारा युकेका कोषाध्यक्ष दिलिप कुमार गुरुङले नेपाली मूलका ३ जना र अनिलसहित ४ जना खेलाडी पहिलो पटक वकिङग् र चेल्सी क्लबको छनौटमा परेकाछन्। यस अगाडि डिभिजन सी अर्न्तगत निराजन रायमाझी जर्मनमा छनौटमा गएका थिए। भारत र पाकिस्तान, बंगलादेशमा पनि उपेन्द्रमान, बालगोपाल मर्हजनलगायतका खेलाडीहरु छनौटमा गएका थिए। उनीहरु छनौटमा पर्न सकेका थिएनन्। अनिललाई छनौटमा प्रस्ताव पहिलो पटक गरेको हो।

पाठकको शुभकामना सन्देशः

Popularity: 23%

Entry Filed under: News, Sports

173 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. kap  |  June 18th, 2009 at 7:19 pm

    la la al the best man

  • 2. laxman gurung  |  June 18th, 2009 at 7:34 pm

    anil solta badhai cha ani asa cha tapailay safalta panay cha ok best of luck

  • 3. kancha thapa magar  |  June 18th, 2009 at 8:33 pm

    lala all the best

  • 4. rai anjan  |  June 18th, 2009 at 9:19 pm

    anil lai suvakamana 6

  • 5. sudarshan ranjit  |  June 18th, 2009 at 9:54 pm

    chelsea club ko reserve team ma trail ma bhag line ho plz log on www.goalnepal.com

  • 6. grg_tareli@yahoo.com  |  June 18th, 2009 at 9:56 pm

    Anil Gurung Jee, Tapailai Suvakamana ka malaharu pahirayera Sagarmathako jasto sarbochhata prapta garnu sakosh vani Nepali man haru le sada Aashirbad diyeraheka chan ….Jo aja pni tapaiko sath rahoshhh…..Safalta ka lagi “Agrim Badhai tatha Suva-Kamana !!!”

  • 7. kancha tamu  |  June 18th, 2009 at 11:56 pm

    Dherai badai 6a Anil grg lai yesto mauka paudaina dherai dhannyabad 6a Sahar uk lai,tapai haru ko bare ma dherai suneka thiye hune nahune kura haru tara aja answer dinu bhayo tyo manche haru lai. you people are great not for only yourself for our country Nepal i really proud of you guys.

  • 8. Gyan, UK  |  June 19th, 2009 at 12:02 am

    Anil, Best of Luck……………

  • 9. dipendra panthi  |  June 19th, 2009 at 12:05 am

    maro pani badhai 6

  • 10. ganesh acharya  |  June 19th, 2009 at 5:58 am

    thanku…………………….

  • 11. grg  |  June 19th, 2009 at 7:44 am

    subhakamana ANIL GOOD LUCK

  • 12. Hem Thapa  |  June 20th, 2009 at 12:01 am

    I am really proud of when I read the news because I am a fan of CHELSEA FC. Good-luck to Anil bro.

  • 13. kripa  |  July 3rd, 2009 at 4:44 pm

    Anil , wish all the best ! You can do it…try your best.

  • 14. punam  |  July 3rd, 2009 at 5:03 pm

    ALL THE BEST ANIL

  • 15. maha Dumba  |  July 3rd, 2009 at 6:32 pm

    All the best bhai keep it on

  • 16. chandra  |  July 4th, 2009 at 1:33 am

    lal lal bhai nepali ko naam rahkna pharcha,nepali footballer haru pani khelna shakcha bhanera khure harulai dhekhauna pharcha,best of luck,

  • 17. aayusna  |  July 4th, 2009 at 1:17 pm

    all the best anil bro.nepal ko lagi kehi ta garnai parcha.sabai nepali ko best wishes r with u.

  • 18. mechi  |  July 4th, 2009 at 8:12 pm

    bhai chung bhutia from Sikkim played for Bury few games few gurkha fans remebers him you are a true gurkha from Nepal and I as a gurkha wish you the very best of luck and looking forward to see you play for Chelsea because I am a Chelsea Fan. Good Luck

  • 19. tara rai  |  July 5th, 2009 at 2:41 am

    samayko gatisangai chalnuhos tapaiko paila najikai6 gantabya tapaiko paitalama kadale kopyo bhandaima naladkhadaunu hos sagarmathako deshma basne nepali hau dhadkanma hat rakhi sagarmathailai chumnuhos yehi6 hami nepaliko tapailai saphaltako suv kamana i really proud of you anil jee? thanks so muce

  • 20. jhapatsingh  |  July 5th, 2009 at 6:10 am

    mlai sarai khusi lagyo hamro young nepali talent kheladi uk ma sahara uk ko pahal ma aako ma sarbapratham anil ji lai agrim bhadai ra gd luck ra sathai sahara uk le nam jastai kam garnu bhako 6a tapai haru lai dherai dhannyabad dina chahanchu yesto namuna hami sabai nepali sastha haru le pani siknu paryo.

  • 21. 60Lama  |  July 5th, 2009 at 3:10 pm

    Its a fantastic news, wish Anil Gurung every success,,,,

  • 22. durga  |  July 7th, 2009 at 1:11 am

    best of luck anil jee

  • 23. santosh _ h.k  |  July 7th, 2009 at 3:30 pm

    all the best and we pray for you to be a rising star of u.k chelsea..

    santos h.k

  • 24. roshan  |  July 8th, 2009 at 12:29 pm

    anil bhai congratulation for being able to shine for nepal. And having being picked to go trial for buckhing and chelsea club are itself a graet achievment and i hope for the best to happen for you.Com’on bro show the brave pokhreli heart…

  • 25. dipendra panthi  |  July 8th, 2009 at 12:52 pm

    safalta ko kamana gardachu.nepal ko nam rakhnu yae maro suvakamana 6.thanku for anil gurung.antha ma ,anil g yadi tapai safal hunuvo vane chelsea lai nachudnu hai,…i like chelsea.

  • 26. laxman sunuwar  |  July 8th, 2009 at 5:04 pm

    अनिल जी…म आज यती खुसी छु की तपाई को यो प्रगति देखेर.. हामी हरेक नेपालीको मन तपाई प्रति केन्द्रित गर्नु भएको छ,”बधाई छ तपाईलाई”

  • 27. khem tiwari  |  July 9th, 2009 at 12:35 pm

    BEST OF LUCK ANIL JI God will bless you take care

  • 28. jiwan  |  July 12th, 2009 at 9:00 am

    anil gurung lai Tapai haruko suggestions and comments dina chahanu huncha bhane mail ads
    anil.gurung@live.co.uk

  • 29. parladnepal  |  July 14th, 2009 at 5:24 pm

    ramro cha nepali football kheladi ma top one

  • 30. parladnepal  |  July 14th, 2009 at 5:28 pm

    ramro sage game khenu anil je
    best of luck all nepali ko chahana lai pura garnu jaya pasupati nath

  • 31. देश/ विदे&hellip  |  July 14th, 2009 at 6:05 pm

    […] anil.gurung@live.co.uk मा पठाउन सकिने छ। पाठकको शुभकामना ……………………………&#82 […]

  • 32. Harry  |  July 14th, 2009 at 6:30 pm

    Oh…good news..I am true fan of Chelsea club….welcome to…..Nepalese football star David Beckham..Anil Gurung… Good Luck and success…God Bless You….

    Harry bro & friends,
    London

  • 33. alan gurung  |  July 14th, 2009 at 6:42 pm

    best job anil thx

  • 34. Anil  |  July 14th, 2009 at 7:05 pm

    Hello Anil ji congartulation and wish you all the best for yours future.

  • 35. santosh rai  |  July 14th, 2009 at 7:07 pm

    best of luck………..

  • 36. santosh rai  |  July 14th, 2009 at 7:08 pm

    give ur best anil bro

  • 37. KIRAN  |  July 14th, 2009 at 7:29 pm

    best of luck anil ji. dont let the opportunity to go in vain.

  • 38. sukman  |  July 14th, 2009 at 7:31 pm

    Anil Best of luck…

  • 39. ganga  |  July 14th, 2009 at 7:32 pm

    all the best bro crate a new history

  • 40. lil grg  |  July 14th, 2009 at 7:36 pm

    good luck bhae anil.

  • 41. pritam tamu  |  July 14th, 2009 at 7:38 pm

    chelsi f c ma chanaut ma pareko huda dherai khusi chu

  • 42. prem subba  |  July 14th, 2009 at 7:43 pm

    Anil bro ——try your best.

  • 43. loktamu  |  July 14th, 2009 at 8:04 pm

    vailai.dherai.vada.dherai.danyaba.from.korea

  • 44. santosh gurung  |  July 14th, 2009 at 8:06 pm

    we all gorkhali back you anil. best of luck.

  • 45. Dhan Magar  |  July 14th, 2009 at 8:23 pm

    Anil Bro,
    Best of Luck for your opportunity i wish you all the best your future and God Bless you too.

  • 46. Bil Bahadur Gurung  |  July 14th, 2009 at 8:43 pm

    Best of Luck Anil bro. We all are with you.

  • 47. koreanbabu  |  July 14th, 2009 at 8:44 pm

    kep it up brother !!!!!!!!!!!!!!!!!

  • 48. navin  |  July 14th, 2009 at 8:59 pm

    all the best anil bro

  • 49. gurung krish Hong kong  |  July 14th, 2009 at 9:00 pm

    anil bhai ma pani chelsea ko fane sathai Ram bazar, pokhareli bhayeko natale all the best ……………..

  • 50. Sagoon.com  |  July 14th, 2009 at 9:41 pm

    Congratulation.

    Regards,
    Sagoon Team

  • 51. n3l50n tamu  |  July 14th, 2009 at 10:22 pm

    ohhh ho ngolo badhai 6 hai…. ani best of luck pani yo vhaneko hami ra hamro lagi dhari sauvhagya ko kura ho …. tapai ko paila safalata ko shikhar ma nai lagoss yahni nai god saga pary ghar6u ……

  • 52. limbu  |  July 14th, 2009 at 11:23 pm

    J hos patra patrika le j payo tehi lekhchha biswa ko charchit club chahi navanau (Woking) ra Chelsea timro khel timro aphnu thaun ma chha testai ajai mehenat garera team aunu kosis garnu Anil timilai badai chha

  • 53. Ram grg  |  July 14th, 2009 at 11:28 pm

    Dear bro,
    First of all congratulation to you do’t give up nothing is impposible,wish you all the best.
    Regards
    Ram grg

  • 54. Bijay uk  |  July 14th, 2009 at 11:58 pm

    Best of luck Anil

  • 55. lg  |  July 15th, 2009 at 12:03 am

    best up luck

  • 56. lg  |  July 15th, 2009 at 12:07 am

    best up luck ngolo

  • 57. Roshen Tamu  |  July 15th, 2009 at 12:13 am

    Anil Ji, BEST OF LUCK and wish you every success. You are the national and international pride of Nepal. Never give us , show them what you are a star from Thunder of Mountain.
    Jaya Nepal
    roshen
    sydney

  • 58. Roshen Tamu  |  July 15th, 2009 at 12:16 am

    correction ” never give up” Anil

  • 59. irai  |  July 15th, 2009 at 12:39 am

    lala thik cha it s proud to hear ur news
    wish u all d best for ur best perfermance

  • 60. Binod shreesh magar  |  July 15th, 2009 at 12:47 am

    Best of luck anil gurung .

  • 61. Min Thapa  |  July 15th, 2009 at 1:13 am

    Anil bhai best of luk. God bless you.

  • 62. saila rai,swindon  |  July 15th, 2009 at 2:06 am

    best of luck bhai.
    work harder than ever. we wish u for chelsea but if not , u should be (woking )at next season ,we pray to god for u. hami nepali haun hamra purkhale jastai himmat nahari aghi badhna nahichkichaunu,sara nepaliko ashish ra subhakamana chha.

  • 63. sarba gurung  |  July 15th, 2009 at 2:23 am

    keep it up anil bro

  • 64. sarba gurung  |  July 15th, 2009 at 2:28 am

    anil bro keep it up and best of luck………..yahaaaaaaa husssssssss

  • 65. kumar kc  |  July 15th, 2009 at 4:18 am

    anil gurungko saphaltako subhakamana chha.

  • 66. ram gurung  |  July 15th, 2009 at 7:57 am

    wish u all the best , for ur excellent show in England

  • 67. khagen  |  July 15th, 2009 at 8:29 am

    bro best of luck……..

  • 68. RAI  |  July 15th, 2009 at 10:37 am

    Hi Anil try your best i wish you your success i and god will bless you 100%

    Your lover RAI From shanghai China

  • 69. yam  |  July 15th, 2009 at 11:11 am

    best of luck and try and try till u get

  • 70. Bikash Gurung.  |  July 15th, 2009 at 11:59 am

    Give your best Anil. Good luck.

  • 71. resham  |  July 15th, 2009 at 12:52 pm

    best of luck anil,god bless you

  • 72. Ambar  |  July 15th, 2009 at 1:27 pm

    Very very best of luck Anil. God bless you.

  • 73. kiran gurung , swiss,  |  July 15th, 2009 at 4:14 pm

    la bhai best of luck. keep it up the gurkhas name ,
    bravest of the brave.

  • 74. kiran gurung, swiss,  |  July 15th, 2009 at 4:22 pm

    La bhai best of luck.keep it up the gurkhas name bravest of the brave.

  • 75. pabitra  |  July 15th, 2009 at 4:25 pm

    best of luck god bless u anil wish u your success

  • 76. manngrg  |  July 15th, 2009 at 8:16 pm

    hi anil bro best of luck wish u your success. my home also pkr and i m chelsea fan yr…….i know u very well.

  • 77. gurung kaljit  |  July 15th, 2009 at 8:57 pm

    wish u all the best anil god bless u …….tc

  • 78. b shrestha  |  July 15th, 2009 at 8:57 pm

    anil, best of luck.

  • 79. mahendra  |  July 15th, 2009 at 9:47 pm

    bhai anil lai badhai 6

  • 80. Akash Gurung  |  July 15th, 2009 at 10:07 pm

    Wish you all the very best…..
    - Akash ( hong kong )

  • 81. santosh gurung  |  July 15th, 2009 at 10:34 pm

    best of luck anil bro,

  • 82. lalit chhetri  |  July 15th, 2009 at 11:40 pm

    mr anil actually you are a prestige of nepal you need to success on this game i wish your succes

  • 83. luck thapa  |  July 15th, 2009 at 11:46 pm

    Anil bro keep it up?

  • 84. lalit chhetri  |  July 15th, 2009 at 11:46 pm

    je bhaya pani anil timile yo game jitnu nai parcha kina ki ahile timro hatma ek singo nepalko prestige cha so ahile timro jit ko lagi pura nepali le bhagwansanga pray gari baseka chau sabaiko sapana timro jitma simit cha ra mero afno pani timilai bless cha

    uhi lalit chhetri email super_lovely70@yahoo.com

  • 85. lalit chhetri  |  July 16th, 2009 at 12:13 am

    je bhaya pan tapailai hamro tarfabata safaltako lagi dherai dherai badhai dina chahachu jasari sagarmathale hamro singo rastrako ijetlai jogayako cvha trdsai gari hajurle pani yo game ma jitera hamro sagarmathako kakhma bnasne sabai nepaliharuko lagi ramro kam garnu hunecha bhanne hamilai asha cha chahe je bhayapani hami nepaliharu dekhnama jati sano kadka bhayapani himmat ra sahas sagarmatha bahnda sano chaina huna sakcha jati muskil bhayha pani akhir jitnu nai cha so bichma kehi pahad auna sakchan tara pani na ladkhaadaunu ani himat le kam garnu ahi nai thapailai subhakamana cha

  • 86. Damber  |  July 16th, 2009 at 12:15 am

    anil bhai you are the best and we all nepali peoples pray for your success and your bright future.

  • 87. shiba  |  July 16th, 2009 at 10:22 am

    Best of luck Anil, keep it up.

  • 88. Hem Thapa (Hong Kong)  |  July 16th, 2009 at 10:51 am

    “Best of Luck” it may be a memoriable history for New Nepal.

  • 89. rohit limbu  |  July 16th, 2009 at 11:21 am

    best of luck anil.

  • 90. jems  |  July 16th, 2009 at 11:46 am

    wish u all the best anil

  • 91. nabin gurung  |  July 16th, 2009 at 12:20 pm

    All the best nabin from singapore

  • 92. nabin gurung  |  July 16th, 2009 at 12:20 pm

    All the best nabin from singapore

  • 93. ganesh grg  |  July 16th, 2009 at 1:34 pm

    jasto sanga gurung lai VEDA bhaner nich banauna chahanchhan,,, aba tim tyehi BHEDA jhai ekhoro sanga agadi badnu,,,, kosis garnu safalta GURUNG VEDA KO pau ma aatai samarpit hune chha. wish you all the besst….. keep it up….
    praya jaso katha haru le chepeko desh ma time jyotyi vayera aayou…. aba AK47…., SLR…. SMG…. ko bullet jastai bhayera niaskunnu….. gol pani tyestai THOKKNU NI….
    Gol post ma nai chhiraunu….. jasari pahila pahile chhirauthayou… bujhayou??….asha chha,,, timile yo gurung VEDA ko sigane nak sagarmatha jhai thado aglo banai dinchhau bhanne… ma ra mera tanderi sathi haru bata SHUBHAKAMANA… THOKI DEU…. SALA GOL PHUTE PHUTOSSSSS…… ARKO NAM AUCHH…. OK BRO… TAKE CARE……. HAVE A BEAUTY DAY IN ENGLAND…

  • 94. kamal paudel  |  July 16th, 2009 at 1:48 pm

    heyyyy anil bro, wao ,
    what a goal in british land , i wish u very 2 best of luck for ur selection so that we would be proud to be a nepales , keep it up

  • 95. jhapali kancha  |  July 16th, 2009 at 3:41 pm

    best of lock anil bro

  • 96. Meg Gurung  |  July 16th, 2009 at 3:52 pm

    i just wanna say to anil bro always try do ur best .

  • 97. Rohan  |  July 16th, 2009 at 5:12 pm

    WISH YOU ALL THE VERY BEST…………..

  • 98. gurung guy  |  July 16th, 2009 at 6:11 pm

    wish you all the best

    play with dobgra ,lampard ,terry……………….

  • 99. debendra gurung  |  July 16th, 2009 at 9:37 pm

    anil jee namaskar, chelsea jasto club ma trial dina paounu bhaneko sano kura hoina . jasto sukai paristhiti ma pani hikmat nahari afno manobal ucha banaounadai khlnu hola , asha cha , chlsea ko sticker drogma, lampard, terry,soloman kalu, anelka haru sanga i kheleko herna paoune asa rakhdai best of lluck,
    deben gurung
    Greece

  • 100. yogendra  |  July 16th, 2009 at 11:19 pm

    hi
    anil g
    best of luck hai
    giv your best performance,
    dont miss yr chance ok.

  • 101. mahendra gurung  |  July 17th, 2009 at 5:53 am

    HAI ANIL BRO WISH U ALL THE BEST ……COMMANNNNNNNNNNNNNN. LONDON WEMBLEY………..

  • 102. bhimgrg  |  July 17th, 2009 at 1:23 pm

    hi anil bro try to bestdon’t miss your chance.

  • 103. Dammar gurung  |  July 17th, 2009 at 10:24 pm

    ल ल अनिल दाई राम्रो गर्नुस् देश को नाम राख्नुस् ल ?
    देखाइ दिनुस् नेपाली को पहिचन नेपाली पनि कम्जोर छैन भनेर ..

  • 104. Dammar gurung  |  July 17th, 2009 at 10:28 pm

    सरकार-कर्मचारी वार्ता बिनानिष्कर्ष टुङ्गियो
    करुण अर्याल

    काठमाडौँ, साउन १ गते । तलब वृद्धिका विषयमा सरकार र निजामती कर्मचारीसँग आबद्ध विभिन्न सङ्गठनबीच बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । दुवै पक्षको आवश्यक गृहकार्यपछि शुक्रबार पुनः वार्ता हुने भएको छ ।

    बिहीबार भएको वार्ता सकारात्मक भएको कर्मचारी सङ्गठनहरूले जनाएका छन् । सरकारले आर्थिक वर्ष २०६६/०६७ को बजेटमा निजामती कर्मचारीको तलब वृद्धि नगरेपछि कर्मचारीले समयानुकूल तलब वृद्धिको माग राख्दै तीन दिनदेखि केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबार ठप्प पार्दै आएका थिए । सो क्रममा बिहीबार सिंहदरबारलगायत अन्य ठाउँबाट पाँच सय कर्मचारी पक्राउ परेका थिए । पक्राउ परेका कर्मचारीहरू साँझ मात्र रिहा भएका छन् । वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी रहने विभिन्न सङ्घ, सङ्गठनहरूले जनाएका छन् ।

    सरकारले बजेटमा महँगीलाई दृष्टिगत गरी अधिकृतस्तरभन्दा माथि १० प्रतिशत र अधिकृतभन्दा तल्लो तहका कर्मचारीको तलबमा १२ प्रतिशतले महँगी भत्ता दिने घेाषणा गरेको छ । कर्मचारीहरूले भने असमान महँगी भत्ता खारेज गरी समान महँगी भत्ता कायम गर्नुपर्ने र नयाँ तलबमान कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।

    कर्मचारीहरू आन्दोलनमा उत्रेपछि बिहीबार नै कर्मचारीको तलबलगायतका विषयमा सिंहदरबारमा दुईपटक मन्त्रिपरिषद्को अनौपचारिक बैठक बसेको थियो ।

    कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको बैठकले कर्मचारीहरूको मागलाई सम्बोधन गर्न अर्थमन्त्रीलाई म्यान्डेड दिएको थियो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले तलब र भत्तामा समायोजन र वृद्धि गर्न अर्थ मन्त्रालयलाई अधिकार दिएको जानकारी दिनुभयो ।

    उहाँले कर्मचारीहरूसँग वार्ता गर्ने जिम्मा अर्थमन्त्रीलाई दिइएको र कर्मचारीहरूको कुरा सुनेपछि तलब वृद्धि हुनसक्ने बताउनुभयो ।

    प्रवक्ता पोखरेलले तलब बढाउने विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को बस्ने बैठकमा प्रस्ताव पेस गरिने बताउनुभयो । यसैगरी बैठकले शान्तिसुरक्षाको विषयमा छलफल गर्नुका साथै मध्यपश्चिमका पहाडी जिल्लामा फैलिएको झाडापखाला नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।

    वार्तामा सरकारको तर्फबाट अर्थमन्त्री सुरेन्द्र पाण्डे, सिँचाइमन्त्री बालकृष्ण खाँड, सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठ र कानुन तथा संसदीय व्यवस्थामन्त्री प्रेमबहादुर सिंह रहनुभएको थियो भने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, स्वतन्त्र कर्मचारी मिलन केन्द्र, मधेसी निजामती कर्मचारी मञ्च र सरकारी संस्थान सवारीचालक एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    नेपाल निजामती कर्मचारी सङ्गठनका महासचिव पुण्य ढकालले बिहीबारको वार्ता सकारात्मक भएको जानकारी दिँदै शुक्रबार बस्ने वार्ताबाट निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले महँगी भत्तालाई कतिसम्म बढाउने र नयाँ तलबमान कति कायम गर्ने भन्ने विषयमा टे्रड युनियनहरूको सामूहिक भनाइ ल्याउन मन्त्रालयले अनुरोध गरेको बताउनुभयो । महासचिव ढकालले तलबमान ठूलो परिमाणमा नबढे पनि सानो परिमाणमा बढ्ने बताउनुभयो ।

    नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका महासचिव ठाकुरप्रसाद देवकोटाले तलब वृद्धिमा सरकार सकारात्मक देखिए पनि उसको रवैया शङ्कास्पद देखिएकाले आन्दोलन जारी राख्ने बताउनुभयो ।

    यसैबीच तीन दिनदेखि विरोध कार्यक्रममा उत्रेका कर्मचारीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले आन्दोलनमा उत्रेका वार्ताटोलीका संयोजक प्रभुप्रसाद साहलगायत पाँच सयभन्दा बढी कर्मचारीलाई गिरˆतार गरेकोमा विरोध जनाउँदै तत्काल रिहाइको माग गरेको हो । यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका विभिन्न कर्मचारी सङ्गठनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आˆना साथीलाई गिरˆतार गरेकोमा भत्र्सना गर्दै तत्काल रिहाइको माग गरेको छ ।

  • 105. KRISHNA PANDAY  |  July 21st, 2009 at 2:04 pm

    HELLO ANIL THANK YOU HAI YO TAPAI KO RAMRO KAM LEY NEPAL KO NAME RAKNU PARCHHA HUNCHHA HAMI NEPALI KO SATH CHHA TIMELAI BEST BULCK

  • 106. bhesh lama  |  July 25th, 2009 at 5:44 pm

    BEST OF LUCK BRO THANKS

  • 107. kiran gurung  |  July 25th, 2009 at 8:36 pm

    best of luck bro from hk

  • 108. KUMAR  |  July 25th, 2009 at 9:40 pm

    DO IT ANIL WHAT EVAR ITS TAKE, U CAN ACHIVE YOUR DREAM,
    BEST OF LUCK ANIL

  • 109. Gurung Ram HK  |  July 26th, 2009 at 3:25 pm

    God blesh u n wish u all best Ram n Many Nepalese From Hong Kong

  • 110. Prem bahadur Thapa  |  July 26th, 2009 at 4:49 pm

    Best of luck bro. wish u all the time. Keep it up. Proud to hear your progress. Be best of the best.

  • 111. ganesh acharya  |  July 26th, 2009 at 6:16 pm

    verry lucky man .
    all the best.
    ok………………………………………..
    …………….

  • 112. dalbir rai  |  July 27th, 2009 at 2:52 am

    Dear anil ji namaskar

    All the best hai keep it up hai Anil ji good luck hai .from dharan

  • 113. Laxman  |  July 27th, 2009 at 3:12 pm

    Wish u very best of luck

  • 114. sudeep subba korea  |  July 27th, 2009 at 9:10 pm

    wel done anil,keep it up / try to give your best….ok good luck

  • 115. dr tamu  |  July 28th, 2009 at 12:39 am

    thanks anil bro” god bless you”

  • 116. bhimgrg  |  July 28th, 2009 at 7:46 pm

    Best of luck anil bro.

  • 117. dipendra panthi  |  July 29th, 2009 at 5:22 pm

    thanks anil

  • 118. hemgurung  |  July 29th, 2009 at 8:45 pm

    lala best of luck gurungko naam rakhna parcha

  • 119. paruhang limbu  |  July 30th, 2009 at 11:17 am

    all da best anil.wish u,may success embrace ur evry steps.

  • 120. sujan gurung  |  July 30th, 2009 at 2:34 pm

    best off luck anil.

  • 121. sujan gurung  |  July 30th, 2009 at 2:34 pm

    best off luck anil.

  • 122. dax gurung  |  July 30th, 2009 at 4:17 pm

    I wont say BEST OF LUCK to u coz these type of words only for those plls who dosn’t hv luck so I wish n hope u hv a great future ahead….

  • 123. damber b gurung  |  July 30th, 2009 at 8:59 pm

    hello ani bro congratulation and best of luck..

  • 124. dum_gurung  |  July 30th, 2009 at 9:03 pm

    hello anil bro congratulation and best of luck thanks

  • 125. Rai Koyee  |  July 31st, 2009 at 4:51 am

    Anil best of luck keep Nepali ko nam in high standard keep it up, Your Subhchintak

  • 126. sujan gurung  |  August 2nd, 2009 at 12:44 pm

    anil all the best.

  • 127. Damber  |  August 3rd, 2009 at 2:24 pm

    once again best of luck.

  • 128. k gurung  |  August 4th, 2009 at 12:28 am

    anil bhaya,
    welcome and congratulation,keep going more goal every game, we wish u best of luck and best player in the England.

  • 129. himal  |  August 5th, 2009 at 12:47 pm

    BEST OF LUCK FOR SELECTION

    GOD BLESS U .

  • 130. manti  |  August 5th, 2009 at 7:47 pm

    best of luck anil gurung

  • 131. manti  |  August 5th, 2009 at 10:57 pm

    hi anil good luck.god alwyas with u

  • 132. Mahesh Gurung  |  August 6th, 2009 at 6:15 pm

    Best of luck anil ji
    yo bhanda ajhai ramro gardai janus.

  • 133. Suman Gurung  |  August 6th, 2009 at 6:19 pm

    Good luck Anil Dai
    Kathmandu

  • 134. Mahesh Gurung ' Gorkahli  |  August 6th, 2009 at 6:23 pm

    BEST OF LUCK, GOD BLESS U ANIL BRO

  • 135. Krishna Gurung  |  August 7th, 2009 at 9:21 am

    Wish you all the best and Good luck for the future.
    Go out there and DO WHAT A MAN Got To Do.

  • 136. sujan gurung  |  August 7th, 2009 at 11:03 am

    keep your chance.

  • 137. Rai kharka  |  August 7th, 2009 at 10:44 pm

    wish U all the best keep it in your mind african players are not different than us. They work hard u see them all over the europe.
    bhai good lock !

  • 138. markhun magar  |  August 8th, 2009 at 1:05 pm

    lala anil bro best of luck

    agrim congrats bro lai yaar mero taraf dekhi .
    lookinforwd 2 c ya playn in chelsea FC coz im the one of the chelsea’s fan 2 so keep on movin slder 2 slder wid ur felo mates

    take care braaa…

  • 139. samiza  |  August 11th, 2009 at 1:59 am

    wish u al the best anil

  • 140. samiza grg  |  August 11th, 2009 at 2:03 am

    wish u all the best anil bro.

  • 141. sujan gurung  |  August 11th, 2009 at 2:08 am

    wish u all the best anil bro.

  • 142. motjherland  |  August 11th, 2009 at 4:40 am

    BEST OFF LUCK

  • 143. indra  |  August 12th, 2009 at 11:50 am

    badhai cha anil bro lai kada parisram gara hai

  • 144. indra  |  August 12th, 2009 at 12:14 pm

    BADHAI CHA LA ANIL BHAI LAI. CADA PARISRA GARA LA MANEJARKO MAN JITNA LAI NEPAL AAMA 3 CAROD NEPALI RA MERO ASIR BAAT RA SUBHA KAMANA CHA TIMI LAI BEAST OF LOCK

  • 145. BIL RAMJALI  |  August 13th, 2009 at 8:05 pm

    LA LA BRO GOOD LUCK SAGARMATHA KO UCHAI JASTO NEPALI KO SEER GARAUNU HOLA GOD BLES YOU BRO YAAR

  • 146. Chan p  |  August 14th, 2009 at 10:27 am

    Anil its great to see ur mindblowing perfomance, which is great for u and all Nepalese including Gurkhas. you open the route to other new talent player. I wishes u all the best.

  • 147. Roshan rai uk  |  August 20th, 2009 at 2:15 pm

    hey dude big big congratulation ……… u r da 1st person going to b a star. doin supurb job pls pls give ur best effort on it. destination is not too far ……………….. god will bess all of us. finally wish u all da best from da core of my heart.

  • 148. sujan grg  |  September 1st, 2009 at 1:08 pm

    anil goll and goll pls.

  • 149. tony  |  September 2nd, 2009 at 6:55 am

    wish you all the best and good luck anil bhai i would like to see you in chelsea fc with lampard drogba ,john terry anelka deco , j cole,m essien and many more together you are proud of our country let it be continue

  • 150. AT  |  September 20th, 2009 at 11:30 pm

    Hehehe… “No Objection Letter” bahanE matrai hola ni… World class player haru janmane desh ma kasari…. Ke khayera sakchha bhannu hau…??
    Anil bro bangur ko bosho alash-talash hune gari khayera Nepal ko dhulo-maila ma hurkeko… Gora haru beef, sea food khayera Europe ko hawa pani ma hurkeko.. Comparison ma aaunai sakdainani… Anyway bro le experience baluteu… tyo nai thulo ho…

  • 151. tom  |  September 22nd, 2009 at 11:09 am

    yo prachanda ko sponsor garne manche ko hola????? milaune lai inaam dinuchu …. euta clue ….kuni kasko piasa partner le diyeko thiyena are ani maobaadi lai bhane paachi balla payeko thiyo re …ko hola yo manche …..anyway beware of this man , i mean really beware ….

  • 152. janajati  |  September 22nd, 2009 at 11:12 am

    yarrrrrrr…..magar gurung laee garera khana dine bhayena nepali manche haru le

  • 153. saugat subedi ( kuwait ko kancho)  |  September 27th, 2009 at 8:36 pm

    this is good but y nepal government doing this……….. best of luck bro keep it up and keep the name and farm of the country.

    saugat(kuwait ko kancho)
    kuwait
    saughatster@gmail.com

  • 154. rai south korea  |  September 28th, 2009 at 8:11 pm

    Best of luck Anil N i wish, you can be a star that shine for like Mount everest.

  • 155. rai south korea  |  September 28th, 2009 at 8:19 pm

    All the very best of luck Anil. I wish, you can be a star that shine for Nepal like Mount everest. And i hope that you will get your destiny..

  • 156. jhumthakali  |  September 29th, 2009 at 1:40 pm

    Kasto dhuka lag6 hamro desh ko thula bada manche haru dhekera, afuharu le ta sakena sakena bichara bidesh aayera pani afno desh ko maya lagera sports premi haru ko lagi euta young talent fiitball player lai uk ma lyayera kehi hun6 ki vanne soch le lau hera ta Tyo Ganesh Thapa le k gareko hola testo tuchha bichar vayeko manche le khoi hamro desh ma k football bikas hola ra. Mr Thapa le ta khali afnai hetauda ma stadium banaune chakkar 6 k garne hola tyaha banayera na darsak,na thau ramro haso lag6 yyr tyo sabai afnai faida ko lagi ho.anyway Mr Thapa think about our country,think about somebody future,think about how to deplove our football,not only think about your chair bye.

  • 157. ROBBIN  |  September 30th, 2009 at 9:11 pm

    BEST OF LUCK 4 U ANIL BRO.UR THE RISING PLAYER OF NEPAL .U HAVE TO KEEP THE NAME OF OUR COUNTRY . I WISH TO GOD FOR UR FUTURE BRIGHT IN THE FOOTBALL GAME .GO A HEAD N MAKE UR AIM.

  • 158. krishna grg  |  November 4th, 2009 at 4:31 pm

    thank u so much grg ko name agadi badhaunu vayeko ma yestai gari agadi badnu hola all the best.

  • 159. Gurung DB  |  November 5th, 2009 at 8:07 pm

    Weldone brother,
    Firstble BIG congratulation and good luck continuing…..Strive more and more continuing with good health and show your skill to the World that influence to all young Nepalese brothers what is a good playing of football in today anfuture scope continuing….?
    May god bless you always….

    Thats all

    Gurung DB Japan

  • 160. 0m narayan  |  November 13th, 2009 at 12:11 am

    best of luck keep it on bro

  • 161. khoto sikka  |  November 16th, 2009 at 7:20 pm

    wowo,
    great news……best of luck,,,,ANIL…Dada
    dont be sad, go is with u & we all nepalese also…so dont u worry…keep it up…..NIKHIL

  • 162. khoto sikka  |  November 16th, 2009 at 7:21 pm

    wowo,ANIL
    great news……best of luck,,,,ANIL…Dada
    dont be sad, go is with u & we all nepalese also…so dont u worry…keep it up…..NIKHIL

  • 163. Tika  |  January 13th, 2010 at 8:13 pm

    best of luck & keep it up uk

  • 164. PRAKASH BHATTARAI  |  July 15th, 2010 at 8:11 pm

    DEAR ANIL GURUNG- VERRY VERRY CONGRATULATION FRORM NEPAL

  • 165. Chintan  |  July 18th, 2010 at 6:56 am

    Hi all the best i hope you have to do it

  • 166. Roshani Kandel  |  August 8th, 2010 at 11:27 am

    congrats and make our country proud always !!!
    We are always in your support even you loose or win :)
    God Bless you ~~~

  • 167. raju balami  |  September 21st, 2010 at 9:33 am

    hi kiran thanks and many many soport and conggratulation to you kiran we need and we hope your going more top ten but you dont trust and believe nepali kuta neta haru and goverment ever . if you need for you enough friends around world

  • 168. Arjun belgium  |  October 6th, 2010 at 6:54 pm

    Hi star now you become a superstar .thanks

  • 169. Amar tamu  |  November 15th, 2010 at 8:07 pm

    Hello Anil bro become popular superstar ashirbhada god bless to all the best of luck we are praying with god for you kuwait tamu samaj
    hardik badai 6

    Amar Tamu
    Kuwait Bata

  • 170. REMAN GURUNG  |  May 7th, 2011 at 7:16 pm

    Nepaliko Pahichan Rakhnus Sampurna Nepali haruko Aasirbad Tapaiko Sathma Chha.
    Best Of Luck Anil Solti.

  • 171. Akash Gurung  |  May 11th, 2011 at 7:56 pm

    Bhai Anil,
    Believe in God…keep on practice..the day is not too far when the success will follow your step..wish u all the very best.- Akash Dai (Hk)

  • 172. Bishnu Rana  |  May 13th, 2011 at 2:05 pm

    thank’you. Anil (g) good job Hami le kehi garnu and dekhaunu , Hami le Hamro Nepal Ani Nepali lai chinaunu parchha, tapaile sahrai Ramro garnu bho Hami lai khusi lagyachha, Nepali Bahadur Bhayar kam garnu hola, thank’you thank’you so much, anil 

  • 173. Bishnu Rana  |  May 13th, 2011 at 2:17 pm

    thank’you. Anil (g) good job Hami le kehi garnu and dekhaunu , Hami le Hamro Nepal Ani Nepali lai chinaunu parchha, tapaile sahrai Ramro garnu bho Hami lai khusi lagyachha, Nepali Bahadur Bhayar kam garnu hola, thank’you thank’you so much, anil u.s.a

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2018
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Most Recent Posts

Most Popular in November, 2009

Most Popular Posts

More news....