माधव नेपाललाई वकिलले समेत भेट्न पाएनन्

March 29th, 2006

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
दुई महिनाको निवासमै नजरबन्दीपछि एकाएक सशस्त्र प्रहरी तालिम केन्द्र ककनीमा लगी थुनामा राखिएका एमाले महासचिव माधवकुमार नेपाललाई वकिलहरुले समेत भेट्न पाएका छैनन्।

मंगलबार नेपालका लागि कानुन व्यवसायी नियुक्त बार एसोसिएसनका अध्यक्ष शम्भु थापा र अधिवक्ता सुभाष नेम्वाङ नेपालसित भेट गर्न जानु भएको थियो।

तर सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै उहाँहरुलाई भेट गर्न दिएको थिएन।

दुवैले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा भेट गर्न नदिएकोमा विरोध गर्नुभएको छ। यसैबीच गृहमन्त्री कमल थापाले भने त्यस्तो आदेश गृह मन्त्रालयले नदिएको भन्दै के भएको हो छानबिन गरी भेट गर्न दिइने बताउनु भएको छ।

Popularity: 17%

Entry Filed under: News

1 प्रतिक्रिया / Comment आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Siddhanta  |  March 30th, 2006 at 10:00 pm

    Pratigaman adha sachchiyar darabara ma chakadi garna gayako ,raja lai dam rakher dhogeko puraskar ho makune…bhai chinata nagar….pheri PM ko lagi aama ko kriya pani nagareko phala po hoki????

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2006

Most Popular Posts

More news....