काठमाडौं आउने कार्यक्रम पर सार्नूः सरकार

March 29th, 2006

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
सरकारले काठमाडौं उपत्यकामा आतंककारी पसिसकेको भन्दै अति आवश्यक कार्य पर्दा बाहेक उपत्यकाबाहिरबाट आउने व्यक्तिले भरसक काठमाडौँ आउने कार्यक्रम पर सार्न अनुरोध गरेको छ।

सात दलले चैत २४ गतेदेखि घोषणा गरेको आम हड्तालको नजिकिँदै गर्दा गृह मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

गृह मन्त्रालयको सूचनामा श्री ५ को सरकारले आतङ्ककारीका गतिविधिहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले आवश्यक कारवाही गर्ने हुँदा आतङ्ककारीले आयोजना गरेको वा आतङ्ककारी संलग्न हुने संभावना रहेका कुनै पनि गतिविधिबाट अलग रहन सर्वसाधारण जनतामा अनुरोध गरेको छ।

मन्त्रालयले काठमाडौंको सुरक्षा व्यवस्था अति कडा पारिएको हुँदा परिचय पत्र बोकेर मात्र हिँड्न पनि अनुरोध गरेको छ। उपत्यकामा प्रशासनले यसअघि नै मोटरसाइकलमा दुई जना सवार हुन रोक लगाएको छ।

Popularity: 17%

Entry Filed under: News

2 प्रतिक्रियाहरू / Comments आफ्नो प्रतिक्रिया दिनुहोस् / Add your own

  • 1. Siddhanta  |  March 30th, 2006 at 10:01 pm

    Thikai chha,bahira ko lai ta auna nadiyala, kathamandu bhitra ko lai k garchhau??? ki bahira pathai dinchhau??

  • 2. Raj  |  March 31st, 2006 at 8:34 pm

    Neapali Janta,
    kunai pani ek Nepali Jantale Daku jasto Kamal Thapa, Paras, Gyane Tulasi Buda Jasta aadi Deshko Bharilai jyanko parbha nagari hindi wa kunai ek filmko jasto gari mari diyama sacho Sahid hunethiyo jastei dasrath chand, gangalal etc.
    Please i save my life because i am in europe.Try kill them otherwise tryto come europe all.

आफ्नो प्रतिक्रिया दिनुहोस् / Leave a Comment

जरुरी सूचना...
- प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।
- यदि नेपाली युनिकोडमा लेख्न चाहनुहुन्छ भने गूगल रोमन टु युनिकोड मा गएर टाइप गरेपछि कपि गरेर तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोला।

Required

Required, hidden

Some HTML allowed:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Trackback this post  |  Subscribe to the comments via RSS Feed


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2013
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Most Recent Posts

Most Popular in March, 2006

Most Popular Posts

More news....