Send us News
हामी यहाँहरूबाट छोटो- मिठो, सत्य-तथ्य समाचार, लेख रचना र राम्रा तस्विरहरूको आपेक्षा गर्छौं।
तर पठाउंनु अघि ध्यान दिनु पर्ने कुराहरूः
लामो समाचार, म्याद गुज्रेका, स्क्यान गरी पठाइएका र अन्यत्र प्रकाशित भै सकेका समाचार, लेख रचना तथा तस्विरहरू प्रकाशित नहुन सक्छन्।
समाचार र लेखरचनाहरू नेपाली अक्षर (प्रीति फन्ट) मा टाइप गरी पठाउंनु पर्नेछ। नेपाली युनिकोड सम्बन्धि अनुभवी लेखक तथा समाचारदाताले नेपाली युनिकोडमा टाइप गरी पठाउन सक्नु हुनेछ।
Junk E-mail, Chain letters र CC Mails माध्यमद्वारा पठाइएका इमेलहरू स्पाम फोल्डरमा गै स्वतः डिलेट हुने हुंदा सकभर त्यसरी नपठाउंनु होला।
समाचार तथा लेख रचनाको जवाफदेहीता समाचारदाता तथा लेखक स्वयं हुनेछन्। विवादस्पद, अपुष्ट, गलत सन्देश प्रवाह गर्ने, प्रकाशक र समाजलाई हानी वा नोक्सानी पुर्र्याउने सामाग्री प्रकाशित नहुन सक्छन्।
तस्विर पठाउंदा बढीमा ३० वटा हाइ क्वालिटीका तस्विरहरू न्यूनत्तम ४६८ देखि ६०० पिक्सलसम्मको पठाउनुहोला। तस्विरसंग सम्बन्धित कार्यक्रमको जानकारी - (कसले, कहाँ, कहिले, के को लागि आयोजना गरिएको) पठाउंनु पर्नेछ।
हङकङ बाहिरबाट समाचार पठाउंदा
यो फारम http://hknepal.com/news/News%20Format-overseas.doc
हङकङबाट समाचार पठाउंदा
यो फारम http://hknepal.com/news/News Format-1.doc
सेभ गरी आवश्यक विवरण भरेर हामीलाई यो hknepal.com@gmail.com ई-मेलमा पठाउंनुहोला।
Send us news at: hknepal.com@gmail.com
If you have any queries, Comment and feedback about HKNepal.com. Please Click here
पशन तमू (Pashan Tamoo)
प्रधानसम्पादक
एचकेनेपाल डट कम
Popularity: unranked