About Blog

दुई शव्दः
मलाई धेरै पहिल्यैदेखि ब्लग साइट निर्माण गर्न मन लागेको थियो । तर समयको व्यस्तताले समयमै पूरा गर्न सकिंन । विश्वभरी ब्लग साइटहरु क्रमशः लोकप्रिय भै रहेको बेला नेपालमा पनि यस्ता साइटहरु विस्तारै निर्माण हुदै छन् । यहां मैले पनि भर्खर शुरु गर्दैछु यस्तो साइट।

यसलाई ब्लगको रूपमा प्रयोग गर्न मन लागेको थियो तर समाचार संग्रह पो बन्न पुग्यो - ब्लगको लागि कृपया यहाँ क्लिक गर्नुहोला।

धन्यवाद
- पशन तमू
June 25th, 2005

Popularity: unranked