युएईमा जनयुद्ध दिवस भव्यताका साथ सम्पन्न

हरि नेपाली / एचकेनेपाल डट कम-
दुबई, नेपाली जनप्रगतिशील मंच युएईले गत शुक्रवार सहिद दिबस मनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा वि.सं.२०५२ साल फागुन १ गतेबाट सञ्चालित महान् जनयुद्धको बार्षिकोत्सवको अवसरमा नेपाली जनप्रगतिशील मञ्च युएईको आयोजनामा १७ औ महान् जनयुद्ध दिवस एक कार्यक्रमका वीच दुवई स्थित एभरेष्ट ईन्टरनेसनल होटलमा सम्पन्न भएको छ। (more…)

Popularity: 5%

1 प्रतिक्रिया / comment February 19th, 2012

नेपाल विश्व सहयोग संघको मेरिल्याण्ड च्याप्टर गठन

मेरिल्याण्ड प्रतिनिधि / एचकेनेपाल डट कम-
अन्तरर्राष्ट्रिय सम्मेलनपछि नेपाल विश्व सहयोग संघका बिबिध च्याप्टरहरू संगठन बिस्तारमा जुटेका छन्। यसै बीच, एनएजीसी अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्ल र मेरिल्याण्डका युवा समाज सेवी उमेश प्रधानको सक्रियतामा मेरिल्याण्डका सदस्यहरूको एक बिशेष भेलाबाट नेपाल विश्व सहयोग मेरिल्याण्ड च्याप्टर गठन भएको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 19th, 2012

जनसम्पर्क समिती जर्मनीको बैठक सम्पन्न

विजय मोक्तान /एचकेनेपाल डट कम-
नेपाली जनसम्पर्क समिती जर्मनीका अध्यक्ष शरण केसीको अध्यक्षतामा दोस्रो बैठक बायर्नको म्युनिख शहरको आइनबेल्ट हाउसको सभाकक्षमा सम्पन्न भयो। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 19th, 2012

१० वर्षे माओवादी युद्ध पैसाका लागिः ओली

डि.आर पोखरेल / एचकेनेपाल डट कम-
पोखरा, ६ फागुन । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले जनयुद्धका नाममा गरेको १० वर्षे युद्धमा उनीहरु पैसा कमाउने युद्धमा लागेको आरोप लगाएका छन्। उनले चप्पल लगाएर जंगल गएका माओवादीका नेताहरु महल बनाउन शहर आएको बताए। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 18th, 2012

स्कूले कार्यक्रममा गायक राजेशपायल

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, लिवर्टी आवाशिय माध्यामिक विद्यालयको छैठौं अभिभावक दिवसका लागि विद्यालयको प्रांगण शुक्रबारदेखि सिंगारिएको थियो। (more…)

Popularity: 5%

1 प्रतिक्रिया / comment February 18th, 2012

मेरी आमा भागीरथा प्रसाई- नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई -
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम इवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो। एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो। उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए। त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे। (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 18th, 2012

बिधेयक फिर्ता नलिए संसद चल्न दिदैनौं: गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । एकीकृत नेकपा माओबादीका सचिब सीपी गजुरेलले सरकारले सुपुर्दगी र सम्पति शुद्धिकरणलगायत तीन वटा बिधेयक अनुमोदनका लागि संसद बैठकमा पेश गरे माओबादीले नैं सदन चल्न नदिने चेतावनी दिएका छन्। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

बिहारको बिकासबाट नेपालले धेरै सिक्न सक्छः बिज्ञ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । परराष्ट्र मामिलाका जानकारहरु अमरेसकुमार सिंह, राजन भट्टराई र चिरञ्जिबी नेपालले भारतको बिहार भ्रमणबाट प्रधानमन्त्री भट्टराईले धेरै कुराको जानकारी लिन सक्ने टिप्पणी गरे। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

थोरै पैसा लिएर उच्चस्तरको स्वास्थ्य सेवा देउः राष्ट्रपति

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ५ फागुन । राष्ट्रपति डा. रामबरण यादवले चिकित्सकहरुलाइ पहिचान र प्रसिद्धिको लागि पैसाका कहिल्यैपछि नलाग्न सुझाव दिनु भएको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

प्रधानमन्त्री भट्टराई बिहार प्रस्थान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री डा बाबुराम भट्टराई शुक्रवार भारतको बिहार प्रस्थान गरेका छन्। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

बोक्सीको आरोपमा महिलालाई जिउंदै जलाइयो

एचकेनेपाल डट कम संवाददाता-
चितवन, ५ फागुन । बोक्सीको आरोपमा शुक्रवार चितवनको बगौडा-२ मा एक महिलालाई जिउंदै जलाएर हत्या गरेको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

बाबुले हत्या गरे आफ्नै ३ छोरीको

एचकेनेपाल डट कम संवाददाता-
मकवानपुर, ५ फागुन । मकवानपुर फापरबारी-५ बाख्रेखोलाका भक्तबहादुर रुम्बाले आफ्नै तीन जना छोरीहरूलाई विहीवार राति हत्या गरेका छन्। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

दोहामा जनयुद्ध दिवस

तिलविक्रम थेबे / एचकेनेपाल डट कम-
दोहा-कतार, एकीकृत नेकपा (माओवादी) ले २०५२ साल फल्गुन १ गते शुरु गरेको नेपाली जनयुद्ध र जनसेना स्थापना दिवसको स्मरण गर्दै नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले एक कार्यक्रमको आयोजना गरी १७औं महान् जनयुद्ध दिवस भव्य रुपमा मनायो। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 17th, 2012

आइएनटीए युकेको प्रथम परिचयात्मक प्रदर्शन

नवराज घले / एचकेनेपाल डट कम-
बेलायत, इन्टर्नेशनल नेपालीज टेक्वान्दो एसोसियशन (आइएनटीए) युकेको पहिलो परिचयात्मक प्रदर्शन नोर्थोल्ट लेइजर सेन्टरमा सम्पन्न भएको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 16th, 2012

नेपालमा जातीय हिंसा भड्कने खतरा

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ४ फागुन । सीमाङ्कन नगरी स्वायत्त राज्य घोषण गरे मुलुकमा जातीय हिंसा भड्कने धरानमा आयोजित एक कार्यक्रममा सहभागीहरुले चेतावनी दिएका छन्। (more…)

Popularity: 5%

2 प्रतिक्रियाहरू / comments February 16th, 2012

सात सालको क्रान्तिको सार्थकता

लोकनारायण सुवेदी / एचकेनेपाल डट कम-
नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तनको बिशिष्ठ ऐतिहासिक महत्व रहेको छ। यसलाई आजको आँखाले हेरेर बिस्मृतिको गर्भमा बिल्कुलै धकेलिनु हुँदैन। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 16th, 2012

महिलाले दिएको अन्तर्वार्ताप्रति एनआरएन जापानको आपत्ति

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ फागुन । नेपालबाट प्रसारण भएको नेपाल वान टेलिभिजनको एक कार्यक्रममा पदीय दुरुपयोग गर्दै एक महिलाले दिएको अन्तर्वार्ताप्रति एनआरएन जापानको ध्यानाकर्षण भएको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 16th, 2012

पोखरामा आगे ठागु (ठुल्दाई) को शुभमूर्हत

रेम बिक / एचकेनेपाल डट कम-
पोखरा, ३ फागुन । कमेडीलाई मुख्य विषय बनाएर निर्माण हुने गुरुङ चलचित्र आगे ठागु (ठुल्दाई) को बुधबार पोखरामा शुभमूर्हत गरिएको छ। (more…)

Popularity: 5%

1 प्रतिक्रिया / comment February 15th, 2012

कुटेर श्रीमतिको हत्या

एचकेनेपाल डट कम संवाददाता-
खाँदबारी, ३ फागुन । संखुवासभाको दिदीङ ९ स्थित खर्सुवाका मनकुमार राईले बुधबार श्रीमतीको हत्या गरेका छन्। (more…)

Popularity: 5%

1 प्रतिक्रिया / comment February 15th, 2012

प्रथम सहिद लखन थापामगरको स्मृति दिवस मनाइयो

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगरले सहादत प्राप्त गरेको दिनलाई स्मरण गर्दै मंगलबार १३५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 15th, 2012

पूर्वी नेपालमा नक्कली नोटको गिरोह सक्रिय

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, पूर्वी नेपालमा भारतीय नक्कली नोटको कारोवारमा संलग्न गिरोह सक्रिय रहको खुलासा भएको छ। धरान प्रहरीले मंगलबार नक्कली भारतिय नोटसहित दुइ भारतीय युवा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 14th, 2012

धरानमा क्यान इन्फोटेक प्रदर्शनी हुने

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, नयाँ पुस्तालाई पछिल्लो समयमा बजारमा आएका आधुनिक सूचना प्रविधिको विकास र प्रयोग बारे जानकारी दिने उद्धेश्यले आगामी बैशाख ३ गतेदेखि धरानमा कम्प्यूटर एसोसिएसन नेपाल सुसनरीले क्यान इन्फोटेक प्रदर्शनी गर्ने भएको छ। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 14th, 2012

सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २ फागुन । नेपाली सेनामा मधेसी समुदायको समूहगत भर्ना नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजीमा माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दायर गरिएको छ। (more…)

Popularity: 5%

3 प्रतिक्रियाहरू / comments February 14th, 2012

भ्यालेन्टाईन डेमा सिकिस्त श्रीमती उपचारको लागि याचना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २ फागुन । आज १४ फरवरी यूवा यूवतीहरु रातो गुलाफको फूल साटासाट गरेर प्रणयसुत्रमा बाँधिने कसम खाईरहेका छन्। तर धादिङ ज्यामरुङ ९ का पदमबहादुर श्रेष्ठ भने आफ्नी सिकिस्त प्राण प्यारी अर्धाङगीनी ४९ वर्षीया सानी माया तामाङको जीवन रक्षाको लागी अपिल गर्न बाध्य छन्। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 14th, 2012

भ्यालेन्टाईन डेमा प्रकृतिसँग प्रेम गर्न आब्हान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं २ फागुन । यूवा यूवतीहरुले आफ्नो मन पालेको प्रेम एक अर्कासँग ब्यक्त गर्ने दिन १४ फेबु्वरीलाई भ्यालेन्टाईन डे भब्यताका साथ मनाईरहेको बेला प्रकृतिलाई माया गर्नेहरुले भने प्रकृतिलाई माया गर्न आब्हान गरेका छन्। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment February 14th, 2012

Next Posts Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Categories

Links

Feeds

Most Popular in February, 2012

Most Popular Posts