First Nepali Internet Magazine in Hong Kong

Archive for the ‘Highlights’ Category


एक ताका ‘छेक्यो छेक्यो देउराली डाँडा..’, ‘हे लजाउने मायाको..’ जस्ता गीत गाएर चर्चित बनेका गायक रोबिन श्रेष्ठ फेरि हङकङको रंगमञ्चमा त्यही जोश, जाँगर र उत्साहका साथ देखा परे। नेपथ्य ब्याण्डका पूर्वसदस्यसमेत रहेका रोबिन श्रेष्ठलाई पोखरेली झ्याल आइडल्स र स्थानीय कलाकारहरूले साथ दिएका थिए। याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न कार्यक्रमलाई मितेरी सेवा समिति हङकङ पोखराले आयोजना गरेको हो। तल प्रस्तुत छ, कार्यक्रमको भिडियो झलकहरू, क्यामराः सुरज राना र जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम (२८ अगष्ट २०११, हङकङ) Robin Shrestha Night with Pokhareli Jhyal Idols (more…)

नेपालका वरिष्ठ फोटोपत्रकार तथा कान्तिपुर दैनिकका फोटो सम्पादक विकास रौनियारको सहयोग तथा नेपाल पत्रकार संघ हङकङको आयोजनामा फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम सम्पन्न भएको थियो। त्यस कार्यक्रमको झलक, प्रशिक्षक रौनियार र सहभागीहरूको प्रतिक्रियाः (more…)

Bhanu Jayanti 2011 Hong Kong (more…)

Miss Purbanachal and traffic rule

Jul 14, 2011 Author: admin | Filed under: Education, Entertainment, Highlights

Miss purbanachal and traffic rule
ट्राफिक नियम पालना गर्न आग्रह गर्दै मिस पूर्वाञ्चलका सुन्दरीहरु
(more…)

Hong Kong- Ghumgham Part – 1 हङकङ घुमघाम / Ghumgham video provided by HOLIDAY NEPAL (FISHTAIL TOURS & TRAVELS Hong Kong) (more…)

Goodbye Kathmandu -Nabin Subba (Interview)

May 28, 2011 Author: admin | Filed under: Highlights, Interview

Goodbye Kathmandu -Nabin Subba (more…)

GRAND FINALE: (more…)

Rajesh Payal Rai in Hong Kong (more…)

‘अँगालो यो मायाँको’ नेपाली चलचित्रकी नायिका हर्षिका श्रेष्ठसंग छोटो कुराकानी। प्रस्तुतकर्ता: अनुशील / एचकेनेपाल डट कम
Harshika Shrestha (more…)

नेपाली साहित्यका शिखर पुरुष डा. इन्द्रबहादुर राईको सम्मानमा हङकङ नेपाली पाठ्यक्रम विकास परिषदद्वारा आयोजित विशेष कार्यक्रम।
Dr Indra Bahadur Rai. (more…)

Recent Posts

Advertisement

April 2025
M T W T F S S
« Mar    
 123456
78910111213
14151617181920
21222324252627
282930  

Tweets


Most Shared Posts


Tags


Categories


Meta


Recent Comments