यूएईमा एक नेपालीको कथा, सेक्युरिटी गार्डदेखि क्रेडिट अफिसर र व्यवसायीसम्म

अन्तर्वार्ता म पनि यूएईको नेपाली समुदायमा ठोस योगदान पुर्याउन चाहन्छु- राम चौधरी आजभन्दा ११ वर्षअघि बिएमडब्लु…

पोखरामा ठूलो आकारका १७ नगरबस थपिए

अर्जुन गिरी / एचकनेपाल डट कम- पोखरा, २१ माघ। पोखरा बस व्यवसायी समितिले आधुनिक सुविधायुक्त ‘मास…

ज्यान दिएर बैंक जोगाए सुरक्षा गार्डले

राजविराज, माघ २१ – बैंक लुट्न आएका लुटेराले सोमबार राति उदयपुरको त्रियुगा नगरपालिका-११ जलजलेस्थित सनराइज बैंकका…

‘थुनेर नपिट्न’ राष्ट्रपतिको आग्रह

काठमाडौं, माघ २१ – राष्ट्रपति डा.रामवरण यादवले बिग्रंदो राजनीतिक अवस्था समाल्न सत्तापक्षीय नेताहरूलाई ढोका थुनेर नबस्न…

एनआरएन अमेरिका विश्व कै सर्बाधिक सदस्य भएको मुलुक

विजय थापा / एचकेनेपाल डट कम- डिसी, माघ २१- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति…

शव गनाइसक्दा पनि अस्पतालले भन्यो- ‘बिरामी बेहोस छ!’

पोखरा, माघ २०- चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले सोमबार मणिपाल शिक्षण अस्पताल तोडफोड…

एमालेको खर्च बर्षमा १२ करोड

काठमाडौं, माघ २०- एमालेले आर्थिक वर्ष ०७०–७१ मा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ। चुनाव…

आदिवासी जनजातिको मुक्तिदाता प्रचण्ड नै हुन्- लिङदेन

हङकङमा नेपालको संविधानसभा र आन्दोलन वारे छलफल एचकेनेपाल डट कम संवाददाता- हङकङ, २ फेब्रुअरी। एनेकपा माओवादी…

नक्कली डीआईजी बनेर २ लाख ९० हजार ठगी

काठमाडौं, माघ १९ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दुई दिनअघि एक व्यक्तिले आमाबुवालाई कसैले अपहरण…

आफ्नै पत्नीलाई नचिन्ने पुरूष

एजेन्सी – पत्नी मानिसको सबैभन्दा निकटको व्यक्ति हो। आवाज र गन्धले नै पत्नी नजिक आएको भेउ…

कोरियामा फूल बेचेर नाम र दाम कमाउंदै नेपाली

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम- सउल, कोरियामा एक नेपाली फूलको ब्यवसायले नाम र दाम दुवै…

आहा ! रारा गोल्ड कपको तयारी पुरा

आहा ! रारा गोल्ड कपको तयारी पुरा उद्घाटन खेलमा आयोजक सहारा र नव जन जागृती प्रतिष्प्रर्धा…

लण्डनमा येलेदुङ् ५०७५

टिकाधन राई / एचकेनेपाल डट कम- किराँत नयाँ वर्ष येलेदुङ् ५०७५ / माघे संक्रान्तिलाई किराँत राई…

ब्रिटिस कलेज र सफट्वेयरिका कलेजबीच साझेदारी

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं-द ब्रिटिस कलेज र सफट्वेयरिका कलेजबीच रणनीतिक साझेदारी विषयमा सम्झौंता भएको छ।…

आमिर खानको फिल्म ‘पीके’ को कमाई कति पुग्यो?

एजेन्सी। नेपालमा हिट भए भनिएका फिल्मले लगानीसमेत सुरक्षित गर्न मुस्किल परिरहेको हुन्छ। तर, त्यहीं छिमेकको बलिउडमा…

4097