बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार जना संक्रमित..

लन्डन, बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस भए–नभएको पत्ता लगाउन नमुना हङकङ पठाइने

भर्खरै बेलायतबाट आएका पाँचजना नेपालीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण देखिएको छ। यो नयाँ भाइरस हो…

कोरोनाबाट पूर्वराजदूत लामाको निधन

काठमाडौं: कोरोना संक्रमणबाट पूर्वराजदूत कमानसिंह लामाको बुधवार राति निधन भएको छ।

नेपालबाट हङकङ फर्केका ३ जनालाई कोरोना संक्रमण

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३ डिसेम्बर। नेपालबाट हङकङ फर्केका ३ जनालाई कोरोना…

कोरोनाबाट नेपालमा ५ वरिष्ठ चिकित्सकको मृत्यु

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्।

चितवनमा कोरोनाबाट मृत्यु हुने दर देशभरिमै दोब्बर!

समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ।

मास्क लगाउन भीआईपीबाटै हेल्चेक्र्याइँ

हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ। संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा…

भात खान ६ महिनादेखि खुलामञ्च

काठमाडौं – शनिबारको दिन। बिहानको सवा नौ बजे। खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै…

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्।

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ?

काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न…

उपत्यकामा संक्रमितको संख्या १५ हजार नाघ्यो, ६ सयभन्दा बढी स्वास्थ्यकर्मी…

पछिल्ला दिनमा कोरोना सङ्क्रमण स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ। यस क्रममा काठमाडौं उपत्यकामा पनि अग्रपंक्तिमा खटिने…

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं – कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई…

सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्रीबाट फैलन्छ कोरोना

काठमाडौँ – मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा…

उपत्यकामा सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्ने, निषेधाज्ञा अवधि थप गर्न आग्रह…

काठमाडौँ – उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको…

घटेन जोखिमः उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन्।

46789