हङकङ सरकारले जारी गरेको कोरोनाभाइरससम्बन्धी स्वास्थ्य टिप्स…!

.

कामको बेला ध्यान दिनु पर्ने बुँदाहरू:

यदि तपाईं बिरामी हुनुहुन्छ भने कामबाट अलग रहनुहोस्, सर्जिकल मास्क लगाउनुहोस् र सकेसम्म चाँडो डाक्टरसँग परामर्श लिनुहोस्।

कार्यालय भवनहरूमा प्रवेश गर्नुअघि शरीरको तापक्रम जाँच गर्नुहोस्।

कुनै पनि उपस्थित कामदारहरूको संख्या घटाउन लचिलो कार्यालय समय अपनाउनुहोस्।

टेलिफोन, फ्याक्स, इन्टरनेट र भिडियो कन्फरेन्सिंग प्रयोग गरी सहकर्मीहरूबीच आमनेसामनेको सम्पर्क कम गर्नुहोस्।

नजिकको सम्पर्कबाट टाढा रहनुहोस्, ठूलो जमघट नगर्नुहोस्, कम्तिमा एकअर्काबाट एक मिटर टाढा रहनुहोस्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34463