कोरोनाभाइरसको लक्षण नदेखिएमा मात्र चीनबाट नेपालमा ल्याइने

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ।

33827