अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ।

135207