युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

रुपन्देही, गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ।

49929