अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ।

40297