काठमाडौंका विद्युतीय तारहरु पुसदेखि भूमिगत गरिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ।

33022