जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौँ । कुमारी आर्यताराबाट सर्वसाधारणले दशमीमा टीका लगाउन पाउने भएका छन्।

133466