पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ।

37196