टाईफून चाबाले डुबायो क्रेन, २७ जना बेपत्ता…

बेइजिङ, चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।

52446