देवर-देउरानीलाई जन्मकैद सजाय..

सप्तरीको राजविराज नगरपालिकामा एक महिलाको हत्यामा संलग्न उनका देवर र देउरानीलाई जन्मकैदको सजाय भएको छ।

निषेधित काम गर्ने गुप्तचरलाई जन्मकैदसम्मको सजाय

राष्ट्रिय अनुसन्धान विभागमा कर्मचारीले निषेधित काम गरेमा सात वर्षदेखि जन्मकैदसम्मको कडा सजायको प्रावधान राखिएको छ।

45198