प्रधानमन्त्रीले भने, ‘सिकिस्त छैन, तर मिर्गौलाले राम्ररी काम गरेन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्।

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस!

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ।

32490