भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ।

45320