प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने…

नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

46843