बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत

काठमाडौँ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

82679