अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

सिमकोट, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ।

39180