बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो..

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ। नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो।

46284