एनआरएनए प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच विशेष भेटघाट सम्पन्न..

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भयो।

44363