अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौलाको डर लाग्दो व्यापार…

मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन।

अस्पतालमै मिर्गौलाको धन्दा

निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ।

32302