कोरोना संक्रमण त्रासः रसुवागढी नाका १५ दिनसम्म बन्द

उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ।

33667