डा. पोखरेल बने ‘टेस्ला’ समूहको प्रमुख

काठमाडौं। विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा. शम्भु पोखरेल नियुक्त भएका छन्।

132171