कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ।

42351