दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउने तयारी

काठमाडौं । सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ।

84847