मिस नेपाल ऋंखला खतिवडा हङकङमा

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २८ अप्रिल। मिस नेपाल वर्ल्ड २०१८ ऋंखला खतिवडा शनिवार हङकङ आएकी छन्।

उनीसंगै हिडेन ट्रेजर प्राईभेट लिमिटेडका डाईरेक्टर प्रमोदरत्न कंसाकार र गायक सुमित खड्का हङकङ आएका हुन्। हङकङ नेपाली महासंघको १९औं बार्षिक उत्सवको कार्यक्रममा सहभागीका लागि उनीहरु हङकङ आएका हुन्।

कार्यक्रम आइतवार साँझ ५ हेनरी जि ल्योङ याउ मा तेई कम्युनिटी हलमा हुंदैछ।

तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

थप फोटो र कमेन्टको लागि यहाँ जानुहोस्





Comments

comments

Leave a Reply

23020