वामदेव काठमाडौं -७ मा चुनाव लड्ने पक्का

नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने पक्का भएको छ ।

तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो।

मंगलबार पत्रकार सम्मेलन गरेर मानन्धरले सांसद पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।

तर, पार्टी र संसदबाट राजीनामा स्वीकृत हुन बाँकी रहेको पनि उनले बताए । नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25219