समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ।

नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो।

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।





Comments

comments

Trending Now : हङकङ समाचारः विशाल प्रदर्शनको पूर्वसन्ध्यामा शक्तिशाली विष्फोटक पदार्थहरु बरामद, सयौंको जोगियो ज्यान
29275