आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सव बडादशैं र उज्यालोको महापर्व दीपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। दुः ख, कष्ट र अँध्यारो हटाई तपाईंको जीवनमा नयाँ उमङ्ग, उत्साह र सफलता थपियोस्। दशैं र तिहार सुखमय रहोस्! 😊
— HKNepal.com Team
.


