गायक प्रमोद खरेलको ‘सधैं तिम्रो यादमा’ सार्वजनिक

रोशन पोखरेल-
काठमाडौँ । आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा ‘सधैं तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

जीवन खत्रीको शब्द तथा डीआर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ।

प्रेमील मनको भित्री व्यथालाई गीतमा समेटिएको छ। सुशिल डाँगीको छायाँकन, निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ। शिल्पा पोखरेल, रोहित बावा, कुमार थापा, अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ।





Comments

comments

29699