इजिप्टका राष्ट्रपति मोर्सीको अदालतमै निधन

इजिप्ट – इजिप्टका अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ। बिबिसीका अनुसार एउटा मुद्दाको सिलसिलामा अदालतमा रहेकै बेला सोमबार उनको निधन भएको हो।

अदालतमै बेहोस भएर ढलेका ६७ वर्षीय मार्सीको केही बेरमै निधन भएको थयो। उनी २०१३ मा अपदस्थ गरिएका थिए। यो खबर नागरिकमा प्रकाशित छ।





Comments

comments

Trending Now : प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!
29997