हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएका १ सहित ११ आयातित, २ स्थानीय सङ्क्रमित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ अप्रिल। हङकङमा आज विहीवार स्थानीय कोरोना सङ्क्रमित २ जना मात्र थपिएको छ।

यद्यपि, ११ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

आयातित सङ्क्रमितमध्ये १ जना नेपालबाट आएकासहित फिलिपिन्सबाट ३, इन्डोनेसियाका ५ र पाकिस्तानबाट आएका २ जना रहेका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,४८१ पुगेको छ।

स्थानीय २ सङ्क्रमितको सङ्क्रमणको स्रोत खुलेको छैन।

फाइल फोटो




Comments

comments

41322