Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मृगौला बेचेर घर खर्च

मृगौला बेचबिखनका लागि बदनामी कमाएको काभ्रेका पीडितहरूले मृगौला बेच्नु रहर नभएर आर्थिक बाध्यता भएको बताएका छन्।

मृगौला बेच्ने होङ्क्से , साठीघर भवगती, देवभूमि, बालुवा, अनेकोट पाँचखाल ज्याम्दी लगायत काभ्रेका विभिन्न स्थानका पीडितहरूले आर्थिक अवस्था कमजोर रहँदा घरखर्च चलाउन मृगौला बेच्ने गरेको पाइएको हो। गोरखापत्र दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10088