‘इन्डियन आइडल’ बाट बाहिरिइन् मेनुका पौडेल

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्। उनी आइतवारको एपिसोडबाट बाहिरिएकी हुन्। मेनुका १० उत्कृष्ट प्रतिस्पर्धामा छनोट भएकी थिइन्।

प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमा भनेकी छन्। ‘मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ।’

थप तस्वीरहरु फेसबूकमा हेर्नुहोला।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

105126