‘इन्डियन आइडल’ बाट बाहिरिइन् मेनुका पौडेल

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्। उनी आइतवारको एपिसोडबाट बाहिरिएकी हुन्। मेनुका १० उत्कृष्ट प्रतिस्पर्धामा छनोट भएकी थिइन्।

-

प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमा भनेकी छन्। ‘मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ।’

थप तस्वीरहरु फेसबूकमा हेर्नुहोला।





Comments

comments

105126