Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बुद्धको मुख्य दरबार भेटियो

कपिलबस्तु, गौतम बुद्धको क्रीडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरबारका अवशेष फेला परेका छन्।

युनेस्को तथा जापानिज फन्ड ट्रस्टको आर्थिक सहयोगमा बेलायतको उच्च प्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खनन गर्ने क्रममा दरबारका भग्नावशेष फेला पारेका हुन्।

उत्खनन् एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मदनकुमार रिमालले मुख्य दरबारको अवशेष भेटिएको जानकारी दिएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।





Comments

comments

Leave a Reply

10646