Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली चेली नग्मा श्रेष्ठलाई वर्ल्ड मिस युनिभर्सिटीमा थर्ड रनर अपको उपाधि (अडियो रिपोर्ट)

एचकेनेपाल डट कम –
‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालबाट सहभागी भएकी नगमा श्रेष्ठले थर्ड रनर अपको उपाधि जितेकी छिन्।

-

चीनको बेइजिङ नेसनल स्टेडियममा जनवरी २७ तारिख सम्पन्न प्रतियोगितामा नगमाले थर्ड रनर्सअपसहित मिस फिटनेसको उपाधि जितेकी छन्।

प्रतियोगितामा पेरुकी केलिन रिभेरा क्रलले शीर्ष उपाधि जितेकी छिन् भने पाकिस्तानकी एन्जेलिका र आयोजक राष्ट्र चीनकी ही ज्वान क्रमश: फस्ट र सेकेन्ड रनर अप भएका छन्।





Comments

comments

Leave a Reply

10777