Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फिक्सिङमा गणेश थापा पनि तानिएका थिए

म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए।

तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन।

एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे। त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो। नयाँ पत्रिका दैनिकमा समाचार छ। ‘खेलाडी र पदाधिकारी सबैले खेल हारे पनि मस्त पैसा कमाउँदै आएका थिए,’ एक पूर्वखेलाडी भन्छन्, ‘त्यही कारण फुटबल भने सधैँ पछाडि परिरह्यो।





Comments

comments

Leave a Reply

11156