Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

स्वर्ण पदक पाउने खेलाडीमाथि भेदभाव

१२ औं दक्षिणएसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली खेलाडीले बुधबार भव्य स्वागत पाए।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाली सेनाको ट्रकमा राखेर नगर परिक्रमासहित सम्मान गर्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाले तय गरेको सांगीतिक प्रस्तुतिसहितको सम्मान कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स्वर्ण विजेता टोलीका प्रत्येक सदस्यलाई दिइने पुरस्कारमा समेत तीनतीन लाख बढाइएको घोषणा गरे।

नेपाली पुरुष फुटबलले जस्तै उसुकी निमा घर्तीमगरले पनि नेपाललाई स्वर्णपदक दिलाएकी थिइन्। १२ औं साग खेलकुदमा नेपाललाई पहिलो स्वर्णपदक निमाले नै दिलाएकी थिइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11181