Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थर्काउनु थर्काए राई इज किङले युकेमा (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता –
अश्फोर्ड, राजेशपायल राई जहाँ जान्छन् त्यहाँ रमाइलो नै हुन्छ। शनिवार यस्तै भयो युकेको अश्फर्डमा।

बीसी राई र गंगा राईको आयोजनामा भइरहेको राजेशपायल राई युके टुर नामक कार्यक्रम सोंचेभन्दा राम्रो भयो।

कार्यक्रममा राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, फूलैफूलको मौसम तिमीलाई, राम प्यारी, दिक्तेल बजार, बाबै आराखा, तिम्रो मुस्कान, नमाग मसंग, छैन तिमीबाहेक, नौजाले मायाले, धरान धनकुटा भेडेटार, अोखरे साइला, बसमा छैन मेरो मन, सागर सरि चोखो मायालगायत दुई दर्जनभन्दा बढी गीतले भरपूर मनोरञ्जन प्रदान गरे।

राई युके टुरपछि अर्को लाइभ कन्सर्टको लागि हङकङ प्रस्थान गर्दैछन्।

थप तस्वीरहरु यहाँ हेर्नुहोस्





Comments

comments

Leave a Reply

11357