Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चलचित्र ‘ फूलैफूलको मौसम तिमीलाई ‘ हेर्नै पर्ने ७ कारणहरु यस्ता छन्

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमान्डौँ: फागुन २१ मा रिलीज हुने बहुप्रतिक्षित नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने ७ कारणहरु निर्माण कम्पनिले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ।

अरु नेपाली फिल्मभन्दा फरक कथाबस्तुमा निर्माण भएको चलचित्र फूलैफूलको मौसम तिमीलाई यसअघि मायाज बार र छ एकान छ को अपार सफलतापछि दिनेश डिसी निर्देशित चलचित्र हो।

फागुन २१ मा देशभर प्रर्दशन हुने चलचित्रलाई अमिर अलिले निर्माण गरेका हुन्। निता ढुङ्गाना र आमेश भण्डारी अभिनित चलचित्रमा बिजय लामा, करिश्मा मानन्धर, सुनिल थापा, गिता अधिकारी, शिवशंकर रिजाल, निखिल उप्रेती, हिउवाला गौतमलगायत कलाकारको पनि भूमिका रहेको छ। यस अघि फस्ट डे फस्ट सो हेर्न नेपाली फूटवलका ह्याट्रिक स्टार नवयूग श्रेष्ठ एंव सोही टिमका गोलकिपर विकेश कुथु आदिले आम दर्शकलाई आह्वान समेत गरिसकेका छन्। किन फागुन २१ मा दर्शकहरु ले फूलैफूलको मौसम तिमीलाई नै हेर्ने भन्ने प्रश्नमा निर्माण कम्पनीले फिल्म हेर्नू पर्ने उल्लेखित सात कारणहरु सार्वजनिक गरेको छ।

बाँकी अडियो रिपोर्टमाः





Comments

comments

Leave a Reply

11398